बलियुड अभिनेत्री प्रियंका चोपडा यस्तो पहि*रनमा देखियिन भ*द्दा कमेन्ट को बर्षा हेर्नुहोस !

एजेन्सी : बलियुड अभिनेत्री प्रियंका चोपडा यस्तो पहिरनमा देखियिन भद्दा कमेन्ट को बर्षा हेर्नुहोस ! बलियुड अभिनेत्री प्रियंका चोपडा आजभोली केहि न केहि कारण सहित चर्चामा आइरहंछिन ! आफ्नो श्रीमान निक संग जन्मदिनमा खिचाएको तस्बिर अहिलेसम्म पनि भाइरल भैरहेको छ ! प्रियंका ले चु*रोट तानिरहेको तस्बिर का कारण उनि निकै नै ट्रोल को सिकार पनि बनिन !

यद्यपि, ट्रोल हुने सिलसिला प्रियंका भेकेसनबाट फर्किसकेपछि पनि समाप्त भएको छैन । अब एउटा पारदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः चर्चामा छाएकी छिन् ।यही पहिरनका कारण सोसल मिडियामा उनी निकै ट्रोल भइरहेकी छिन् । ट्रोलरले उनका यी तस्बिरमा निकै भद्दा कमेन्टको वर्षा गरिरहेका छन् ।

प्रियंका आफ्नो कुकुर डायनासँगै निक जोनससँग घुम्न निस्किएकी थिइन् । उनले त्यतिबेला कालो रङको पारदर्शी पहिरन लगाएकी थिइन् । उनको यो पहिरनका कारण उनी सोसल मिडियामा नराम्रोसँग ट्रोल भइन् । प्रियंकाको इन्स्टाग्राम फ्यान पेजमा सेयर गरिएको यी तस्बिरमाथि मानिसहरुले निकै भद्दा कमेन्ट गरेका छन् ।

स्विम सुटसँग पञ्जा लगाएकोमा ट्रोल भइन् प्रियंका चोपडाः भनियो, ‘श्रीमानको चक्करमा फेशन सेन्स पनि बिर्सियौ ?’
एक प्रयोगकर्ताले लेखे, ‘योभन्दा राम्रो त नग्न हिँडेको भए नै हुन्थ्यो ।’यस्तै अर्का प्रयोगकर्ताले ‘प्रियंकाले सार्वजनिक स्थानमा निकै नाइट ड्रेस लगाएको ?’ भनेर प्रश्नसमेत गरेका छन् ।

यस्तै, एकले ‘प्लाष्टिक सर्जरीको पसल’समेत भन्ने भ्याए । अर्का प्रयोगकर्ताले लेखे, ‘तिमीलाई त्यहाँकै संस्कृती सुहाउँछ, भारत फिर्ता नआउनु ।’यद्यपि, कतिले प्रियंकाको समर्थन पनि गरेका छन् । एक प्रशंसकले प्रियंकालाई जे मन लागेको छ त्यो उनको रुची हो भनेका छन् । यस्तै अर्का प्रशंसकले लेखे, ‘यस्तो तस्बिर खिच्नु क्यामराको गल्ती हो, प्रियंकाको होइन ।’ आमा र श्रीमानको अगाडि चुरोट पिएका कारण प्रियंका चोपडा ट्रोल हेर्नुहोस   केहि तस्बिरहरु 

1 23 4 5

उस्तै समाचार : एक घण्टाभन्दा बढी शारी*रिक स*म्पर्क बिना बस्न सक्दिनन् यी बलियुड अभिनेत्री ! भिडियो सहित

एक घण्टाभन्दा बढी शारी*रिक स*म्पर्क बिना बस्न सक्दिनन् यी अभिनेत्री ! भिडियो सहित : चर्चित बलियुड अभिनेत्री भुमि पेडनेकर अन्नाया पाण्डे संग मस्ती गरिरहेको देख्न सकिन्छ ! उनीहरु आजकाल बलियुड को चर्चित फिल्म पति – पत्नी और ओ को रिमेकमा कार्य गरिरहेकी छिन ! यसबाहेक उनको यसै वर्ष रिलिज हुन लागेको ‘साँडकी आँख रिलिज को तयारि मा छ !

त्यसकारण उनी कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । तर उनलाई एउटा भिडियोले थुप्रै महिनासम्म चर्चित बनाएको थियो । फिल्म शुभ मंगल सावधानपछि अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको थियो ।वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् । र त टिभी शो बीएफएफ वोगमा एक–अर्काबारे खुलासामाथि खुलासा गरिरहेका थिए । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलिङको शिकार हुनुपरेको थियो ।

आउटडोर हुँदा सेक्सबाट टाढा हुन्छन् आयुष्मान खुरानाः वास्तवमा कार्यक्रममा कुराकानीका बेला नेहाले सेक्सबारे प्रश्न सोधेकी थिइन् । सुरुमा नेहाले आयुष्मानलाई सेक्सबिना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् । यसमा आयुष्मानले आउटडोर हुँदा उनी सेक्स बिना बस्न सक्ने जवाफ दिए । हेर्नुहोस भिडियो 

भूमिको प्रश्नको जवाफ पनि आयुष्मानले नै दिएः

नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ । तर आयुष्मान यतिमा मात्रै रोकिएनन् । त्यसपछि उनी भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुषलाई टिप्स दिन थाले ।उनले भने, ‘ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनुपर्छ । ’ यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रोमान्स मनपर्छ ।’स्मरण रहोस्, उनीहरुले यस्ता कुरा रमाइलाको लागि गरिरहेका थिए ।आयुष्मान र भूमिलाई पछिल्लो पटक ‘शुभ मंगल सावधान’ मा सँगै देखिएको थियो । –  हेर्नुहोस बलियुड अभिनेत्री भुमि पेडनेकर   का केहि   तस्बिरहरु !

1 2 3 4 5 6 7 8 9 10

 

 

Related posts

Leave a Comment