उडे अघोर बाबा, एयरपोर्टमा बाबाका फ्यानै फ्यान (भिडियो)

काठमाडौं । पछिल्लो केही समय यता सामाजिक संजालमा एक वृद्द बाबा निकै भाइरल बने । उनलाइ सबैले अघोर बाबाको नामले चिन्ने गर्छन् । मायामोहको जिवन त्यागेर अध्यातमिक जिवन बेतित गर्दै आएका भाइरल बाबा एकाएक सामाजिक संजालमा छाए । उनले गर्ने कुरा, बोल्ने शैली र पहिलेका कुराहरू खासगरी युवापुस्ताले धेरै मन पराउने गर्छन् । उनले बोलेका धेरै डाइलगहरू आजभोली सामाजिक संजालमा भन्दा पनी बाहिर पनी सुन्ने गरिन्छन् ।

लाइफ ड्यामेज, पत्तुर जस्ता उनले बोलेका थेगो फेसम छन् । उनै अघोर बाबा पछिल्लो समय पासपोर्ट बनेपछी उनको अब बिदेश यात्रा पनि सम्भव हुने भएको छ। उनी हिजो मात्रै लुम्बिनिको लागि प्लेनमा चढेका छन। लुम्बिनीमा गएर उनले केही भक्तजनलाई अर्ति उपदेश दिने कुरा छ। हेर्नुहोस यो भिडियो।

यो पनी हेर्नुहोसः यस्ता ९ किसिमका संकेत देखिए भनेबुझ्नुस्, फोक्सो’को क्या’न्सर हुँदैछ…
एजेन्सी । फोक्सोको क्यान्स’र भएको पहिलो अवस्थामा कुनैत्यस्तो ख्याल हुनेखालको सङ्केत देखाउँदैन । लगभग ४० प्रतिशतमा फोक्सोको क्या’न्सर निधन गरिन्छ । तर यो रोगले उच्च चरण लिए पछि मात्र निध’न हुन्छ । यसै बारे आज केहिजानकारी लिएर आएका छौ । जुनसंकेत तपाइको परिवार ,साथीभाइलाई त भएको छैन ? जानौँ कस्ता-कस्ता सङ्केत देखिदारहेछन्:

निको नहुने खोकीः यस्तो खोकी जुन चिसो बाट वा स्वाश्प्रस्वाश प्रणालीको इन्फेक्सनले गर्दा हुन्छ । जुन हफ्ता ,दुइ हफ्ता सम्म रहन्छ तर दृढ खोकी जुन दृगकालिन हुन्छ त्यो फोक्सोको क्यान्सरको संकेत हुनसक्छ । यदि खोकी सुख्खा होस् वा खकार सहित होस् बेवास्ता नगर्नुहोस डाक्टरलाई देखाउनुहोस । उनीहरुले तपाइको फोक्सो सुन्छन र एक्सरे वा अन्य टेस्ट गर्न सल्लाह दिन्छन ।

श्वासमा बदलः छिटो छिटो श्वाश फेर्नु अथवा स्वाश चढ्नु पनि फोक्सोको क्या’न्सरको संकेत हुनसक्छ ।
छाति वरपर दुख्नुः फोक्सोको क्या’न्सरले छाति ,कुम र पछाडी दुख्ने समस्या पनि उत्पन्न गराउछ । खोक्दा दुख्ने समस्या नदेखिन पनि सक्छ ।भन्नुस तपाइको डाक्टरलाई यदि तपाइले कुनै पनि किसिमको छाति दुखाइ महसुस गर्नुभएको भए ।

स्वा स्वा हुनुः जब स्वाश नली थुनिन्छ वा सुनिन्छ हामीले स्वाश फेर्ने समय फोक्सोले स्वा स्वा अथवा सिटि जस्तो आवाज निकाल्छ । यसको कारण धेरै हुन्छ कुनै निको भईहाल्छ तर यस्तो समस्या फोक्सोको क्या’न्सरको संकेत पनि हुने भएकोले एक पटक डाक्टरलाई देखाउदा राम्रो ।
हर्स भोइसः यदि तपाइको आवाजमा धोत्रो ,भासिएको परिबर्तन २ हफ्ता भन्दा बढी समय आएको थाहा पाउनु भए डाक्टरलाई देखाउनुहोस र कारण पत्ता लगाउनुहोस ।

हड्डीको दुखाइः फोक्सोको क्या’न्सर सबै हड्डी तिर फैलने हुदा जसको कारण पछाडी दुख्ने वा शरीरको अन्य भाग पनि दुख्ने हुन्छ । यो दुखाइ राति ढाडलाइ आराम दिने समय पछाडी दुख्ने हुन्छ । यो संकेत हड्डीको हो कि क्या’न्सरको भन्नेकुरा छुट्याउन गारो छ तर यसमा राति सुत्ने समय हड्डी दुख्ने र चट्पटाउदा दुखाइ बढ्ने हुन्छ यो खालको समस्या निकै कम देखिन्छ ।

Related posts

Leave a Comment