असाध्यै भाग्यमानी हुन्छन् यस्ता ६ गुण भएका युवतीहरू !

शास्त्रमा मानवीय जीवनका पक्ष बारे  विभिन्न किसिमका वर्णन गरेको पाइन्छ । हाम्रो समाजमा पनि शास्त्रीय मान्यतालाई अहिले पनि सत्य मानिन्छ । हरेक मान्छेमा छुट्टा छुट्टै गुण, स्वभाव हुन्छन् । समुन्द्र शास्त्रमा शारीरिक अङ्गको बनावट तथा रूप रेखा हेरेर मानिसको भाग्य, स्वभाव र गुणको बारेमा वर्णन गरिएको छ । जसले गर्दा हरेक मान्छेको भाग्य पनि फरक फरक हुन्छ । जसकै आधारमा कुनै व्यक्तिको भविष्यबारे पनि बताइन्छ ।

शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् । उक्त पुराणमा भाग्यमानी कन्यामा हुने १२ गुणबारे उल्लेख गएिको छ । त्यस्ता युवतीसँग विवाह गर्ने पुरुष पनि धेरै भाग्यमानी हुने पुराणमा उल्लेख छ ।

  1.  समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।
  2. कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।
  3. गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।
  4. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।
  5. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन् ।
  6. आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

यो पनीः यि पाँच राशि भएका ब्यक्तीहरू जस्ले कहिले हार मान्दैनन् । बदल्छन् आफ्नो भाग्य हेर्नुहोस !
शास्त्रका अनुसार सबै गरी राशिहरू १२ वटा मात्र हुन्छन् । विश्वमा रहेका सम्पूर्ण मानिसहरूको राशि अनुसार उनीहरूको भाग्य, क्षमता र व्यवहार फरक फरक हुने गर्दछ । त्यसैमा पनि कोहीको बौधिक क्षमता धेरै हुन्छ भने कसैको कम पनि हुन्छ । ज्योतिष शास्त्रका अनुसार हरेक फरक राशिका व्यक्तिमा व्यवहार, भाग्य फरक हुन्छ ।केही यस्ता ५ राशिहरू छन् जुन राशि भएका मानिस जीवनमा कहिले हार मान्दैनन् । उनिहरू आफ्नो जीवन बाट कहिले पनि हार खादैनन् र आफ्नो लक्षको लागी कडा मिहेनत गर्ने गर्दछन् । हेरौँ उक्त पाँच राशि तल

कर्कट: कर्कट राशि भएकाले आफ्नो कामको नतिजा खोज्ने गर्दछछन् । यस कारण उनीहरु कुनै पनि कामको जिम्मा लिन्छन् भने त्यसलाई पूरा गर्न कुनै कमि राख्दैनन्।
सिंह: आफ्नो क्रोधित स्वभावको कारण यस राशिको व्यक्तिहरूलाई अग्नि तत्वसँग सम्बन्धित मानिन्छ। यी राशि भएका मानिसहरू महत्वाकांक्षी मात्र नभएर उनीहरुले शक्तिलाई पनि माया गर्छन्। उनीहरू केहि प्राप्त गर्न कडा मेहनत गर्छन्।
मकर: मकर राशि अन्य राशसकाे तुलनामा सबैभन्दा बढि मेहनती राशि मानिन्छ। काम धेरै महत्वपूर्ण होस् वा सामान्य होस्, याे राशिले कहिल्यै पनि आफ्नो पूर्णतालाई कम गर्न चाहँदैनन् । यस कारण उनीहरूको सबै काम सही हुन्छ।
कुम्भ: थुप्रै सपनाहरू बाेक्ने कुम्भ राशि भएका मानिसहरू मेहनती हुने भएका कारण अत्यन्त महत्वकांक्षी हुन्छन्।उनिहरू सपना पुरागर्न कडा मेहनत गर्छन् ।
मीन: यस राशिका मान्छेलाई दिनमा सपना देख्ने बानी हुन्छ। त्यो असंभव जस्तो लाग्ने सपनालाई पूरा गर्नको लागि कडा मेहनत गर्न पछि पर्दैनन्। एक पटक तिनीहरूले आफ्नो लक्ष्य सोचेपछि त्यसलाई प्राप्त गर्न तन, मन र धनका साथ लागि पर्छन्।

यि ३ राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग
फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।

वृष राशीः  वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।

मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।

Related posts

Leave a Comment