रानु मण्डलले गायक उदित नारायण सँग ‘कह रही है नजदीकिया’ गीतको रेकर्ड गरिन (भिडियो सहित)

एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जाल देखी युट्युब सम्म भाइरल भइन् एक भारतीय महिला । रेल्वे स्टेसनमा गीत गाएर गुजारा चलाउने रानूमण्डल एक भिडियोका कारण अहिले यो स्थानमा रहेकी छिन् । उनको पुरै जिन्दगी कायापलट भएको छ । रानुको जीवनमा आएको यस्तो परिवर्तनलाई भाग्यको खेल नै मान्नु पर्छ । रानु मण्डलले आफ्नो एक गीतले हरेक सबैलाई दिवाना बनाएको थियो ।

बेघर महिला बाट एकाएक सेलीब्रेटी बनेकी रानु अव छिट्टै आफ्नो फ्यान्सहरुको लागी एक मेलोडियन गीत कह रही है नजदीकिया लिएर आउदै छिन् । यस गीतमा बलिउडका चर्चित गाएक उदित नारायण झा र हिमेशले पनि आवाज दिएका छन् । गाएक हिमेशले रानुलाई दोस्रो पटक ब्रेक दिएपछि हालै मात्र उनले आफ्नो अफिशियल ईन्स्ट्राग्राममा गीत रेकर्ड गरेको भिडियो सेयर गरेका छन् । जुन भिडियोमा रानुसंग उदित नारायणले पनि रेकर्डिङ् गरिरहेको देख्न सकिन्छ । फिल्म ‘हैप्पी एण्ड हार्डी’मा यस ‘कह रही है नजदीकिया’ एक क्लासिकल रोमांटिक गीत हुने छ ।

भिडियो हेर्नुहोस्ः

यो पनीः हात जोडिएपछि कृष्णले माईक समातेर रुपालाई गित गाउन लगाए – भिडियो हेर्नुस
काठमाडौं / हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला मुम्बईमा हात हालेर कृष्णवली नेपाल फर्किएका छन् । खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचारको शिलशिलामा मुम्बईमा पुगेका, उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका थिए ।उपचारका लागि अझै मुम्बईमा कति समय लाग्छ भन्ने बारे एकिन भएको छैन तर उपचारकै क्रममा रहेको उनीहरुले बताएका थिए । बेलाबखत मुम्बई उपचार बसाईका फोटाहरु आफ्नो सामाजिक संजाल मार्फत पस्किदै आएका कृष्ण रुपा भर्खरै मात्र नेपाल फर्किएका हुन् । कृष्णको खुट्टा जोडिसकेको छ । रुपाको सहारा बिना हिड्न नसक्ने कृष्ण, यतिखेर आफ्नै जोडिएको खुट्टाले घुमिरहेका छन्

अब उनका दुवै हातहरु जोडिने छन् र एकदिन कृष्णका हातहरुले रूपालाई अँगालोमा हालेको दृश्य हेर्न देश बिदेशमा रहेका मनकारीहरु पर्खाइमा छन् । अमुल्य शरीर गुमाएका कृष्ण सपाङ्ग भएको त्यो दिनको पर्खाइमा शुभचिन्तकहरु कुरेर बसेका छन् । शुभ चिन्तकहरुको यो मायाको सौगात प्रति हृदय देखि सम्झना गर्दै रुपा र कृष्णले धेरै धेरै धन्यबाद दिंदै आएका छन् । भिडियो हेर्नुस

Related posts

Leave a Comment