अस्ट्रेलियामा गत १ बर्षमा २२ पुरुषहरुले ब’च्चा जन्मा’ए…..

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ महिला हरु त गर्भवती भएको सुनिन्छ देखिन्छ तर पुरुष ले बच्चा जन्माए भन्दा सबैलाई अचम्म नलाग्ने त कुरै भएन महिला ले बच्चा जन्माउनु त कुनै नौलो कुरा नै भएन तर अस्ट्रेलियामा भने गत एक वर्ष मा २२ जना पुरुष हरु सुत्केरी भएका छन् ! अष्ट्रेलिया’को डिपार्ट’मेन्ट अफ ह्युमन सर्भिस’ले जारी गरेको तथ्यां’क अनुसार गत वर्ष २२ जना पुरुष गर्भ’वती बने र बच्चा’समेत जन्माए ।

अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरु समलिंगी पुरुष रहेको पनि बताइएको छ ।तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको संख्या २ सय २८ रहेको छ । अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घटना सार्वज्निक भएको थियो ।

त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरु अष्ट्रेलियामा विरोधमा समेत उत्रिएका थिए । जसका कारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो ।तर अहिले समय बदलिएको छ । मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन् ।उनका अनुसार अब लैंगिकताको विषयमा समाजले आफ्नो सोच बदल्ने बेला आएको छ । उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहलाई बच्चा जन्माउनमा कुनै समस्या छैन ।

यो पनि पढ्नुहोस ! सास्त्रकाअनुसार यी तीन राशि हुनेले लगाउनु हुँदैन् शून, जीवनलाई हुन्छ नोक्सान एजेन्सी : सास्त्रकाअनुसार यी तीन राशि हुनेले लगाउनु हुँदैन् शून, जीवनलाई हुन्छ नोक्सान : सुन भन्न बित्तिकै मानिसहरुले धेरै पहिले देखि प्रयोग गर्दै आएको चिज हो सुन्दरतालाई मात्र नभएर मानिसहरुले सुनलाइ धार्मिक हिसाबले पनि सुभ मान्ने गरिन्छ ! ज्योतिष सास्त्रलाई आधार मान्ने हो भने भिन्न भिन्न ग्रह हरुसंग धातुको सम्बन्ध रहेको हुन्छ !

सौर्यमण्डलमा रहेका ग्रहहरुले एक व्यक्तिको शरीरमा रहेको धातु अनुसार असर देखाउन ज्योतिषशास्त्रको भनाइ रहेको छ।कहिले काहीं शरीरमा हालत धातुका गहना रहनाले विभिन्न ग्रहको नकारात्मक असर हुने गर्छ। ज्योतिषशास्त्रका अनुसार सुनका गहनालाई लापरवाही गरेर प्रयोग गर्नु हुँदैन। सुनको गहना लगाएको कारणनै भाग्योदयमा असर पर्न सक्छ। ज्योतिष शास्त्रका अनुसार विभिन्न तीन राशि हुने व्यक्तिहरुले कहिले पनि सुनको औंठी र गहना लगाउन हुँदैन।

मेष कन्या र धनु राशि भएकाहरुले हातमा सुनका औंठी लगाउँदा मात्रै पनि प्रगतिमा वाधा पुग्न सक्छ। यी तीन राशि भएका व्यक्तिहरु आफ्नो जीवनमा दुख मात्रै पाइरहेका छन् भने हातमा भएका औंठी बेचिहाल्न उचित हुन्छ।यसरी शरीरमा भएको कुनै पनि सुनको गहना बेच्नाले जीवनमा उर्जा थपिने ज्योतिषशास्त्रीहरुको भनाइ रहेको छ। सुन लगाउनाले यी तीन राशि हुनेहरुको घन-सम्पतिमा गलत असर र नकारात्मक उर्जा पैदा गर्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ।

Related posts

Leave a Comment