विश्वकै सुन्दरी ६ वर्षीया बालिका १० तस्विरमा हेर्नुहोस

एजेन्सी। हरेक वर्ष विश्व सुन्दरी बन्नका लागी विभिन्न प्रतियोगिता चल्ने गर्दछ । विभिन्न प्रकृतिका सुन्दरीहरू विश्व सुन्दरी बन्नका लागी तपाडछमछाड गरिरहेका हुन्छन् । रूसमा ६ वर्षिया बालिका विश्व सुन्दरी घोषित भएकी छिन् । हेर्दा निकै सुन्दरी देखीने उनी ६ वर्षकी हुन् । ४ वर्षको उमेर बाट मोडलिङ शुरू गरेकी उनलाइ विश्वको सबैभन्दा सुन्दर बालिका भएको घोषित गरिएको छ ।

उनको नाम यलीना यकूपोवा हो । उनी अहिले सामाजिक सञ्जालमा निकै नै लोकप्रिय भइरहेकी छिन् । हेर्नुहोस् ती बालिकाको सुन्दर तस्वीरहरू

Related posts

Leave a Comment