अस्ट्रेलियामा भी’षण आगलागी, तिनको मृ’त्यु, हजारौँ विस्था’पित (तस्बिर सहित)

सिड्नी । अस्ट्रेलियाको एक जङ्गलमा भीष’ण आगलागी भएपछि तीन जनाको मृ’त्यु भएको छ । जङ्गलमा लागेको आगो बस्तीमा पसेपछि तीन जनाको मृ’त्यु भएको हो । मिडिया रिपोर्टका अनुसार फैलिएको भी’षण आगलागीका कारण पी’डितलाई उद्धा’र गर्न समेत सम’स्या भइरहेको बताइएको छ । अहिले अस्ट्रेलियामा १०० भन्दा बढी डढेलो सक्रिय छन् । नियन्त्रणमा लिनका लागि १३ सय अग्नि नियन्त्रक खटिएका छन् । तस्विर हेर्नुहोसः २. ३. ३. ४. ५. ६. ७.

Related posts

Leave a Comment