धोकेबाज गर्लफ्रेन्डको ५ यी बानी र सङ्केतहरू । थाहापाँउनुहोस्

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल एकदमै एक्टिभ छ । सामाजिक सञ्जाल मा झुम्ने युवायुवतीहरूको कमी छैन । अझ सामाजिक सञ्जाल मा पनि फेसबुक पछिल्लो समय का युवा  युवतीहरूलाई माया गाँस्न सजिलो माध्यम बनेको छ । फेसबुक बाट सुरु भएको कुराकानी बाट मायामा परिणत भएको माया मा कत्तिको इमानदारी हुन्छ । कहिलेकाहीँ यसरी सुरु भएको सम्बन्ध केही दिन र समय को लागि मात्र रहन्छ । धेरै दिन चल्दैन ।

सोशल मिडियाको गलत प्रयोगले प्रेम एक झुटको खेती भएको छ ।त्यसैले अहिले एक इमान्दार जीवनसाथी पाउन मुश्किल भएको छ ।जसको परिणामस्वरुप अहिलेका युवायुवतीहरु मेरो गर्लफ्रेन्ड र ब्वायफ्रेन्डले धोका दियो भन्दै गुनासो गर्दछन् । यो कुराको विश्वास गर्नु निकै गाह्रो छ । त्यसैले यदी तपाईलाई आफ्नो गर्लफे्रन्डमा कुनै शंका छ भने हामी केही संकेत बताउदै छौँ । जसले गर्दा तपाईले सजिलै पत्ता लगाउनुहुन्छ , आफ्नो गर्लफ्रेन्ड धोकेबाज हो वा मायालु । यी बानीहरु  हेर्नुहोस !

-यदि तपाईको पार्टनरले अफिस वा कलेजको नयाँ ब्यक्तिसँग भेटेको कुरा अथवा ब्यक्तिगत कुरा लुकाउँछ भने त्यो ब्यक्ति धोकेबाज हो ।

-यदि तपाईको पार्टनरले मोबाइल अथवा फेसबुको पासवर्ड लुकाउँछ भने सम्झनुस् त्यहाँ केही स्वार्थ लुकेको छ ।

-यदि पार्टनरले दोस्रो ब्यक्तिसँग आफ्नो प्रेमसम्बन्धको बारेमा कुरा लुकायो भने सम्झनुस् यसमा पनि केही स्वार्थ छ ।

-तपाईको प्रेमी वा प्रेमिकासँग विचार , भावना र लक्ष्य मिलेन भने प्रेममा धोका हुन सक्छ ।

-यदि पार्टनरले आफ्नोभन्दा बढी तपाईको पैसा खर्च गरी भने सम्झुस् यसमा स्वार्थ लुकेको छ ।

यो पनि पढ्नुहोस ! भाइरल कमला घिमिरेको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । पहिलो दोहोरी गीत बाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेको उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिको लगानीमा बजारमा आएको हो । कमला घिमिरे सँगै अमृत सापकोटाले उक्त गीतमा गीतमा आवाज दिएका छन्।अमृत सापकोटालेनै उनलाई मिडियामा ल्याएका थिए।

सानै उमेरमा उनले गाएको गीतले लाखौँ दर्शक नजिकिएका थिए।१ करोड भन्दा बढीले दोहोरीने हेरिसकेका छन् कमला घिमिरेको। कमला घिमिरेको उक्त गीतको प्रस्तुत कर्ता भने शम्भु कुँवर हुन्।चर्चित सर्जक रमेश बिजीको शब्द र अर्का चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको लय रहेको गीतमा नेपालका चर्चित चर्चित मोडलहरूले नृत्य समेत गरेका छन्।

शङ्कर बिसीको निर्देशन रहेको भिडियो को छायाङ्कन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्।भिडियो सम्पादन भने विकास ज्ञवालीले गरेका छन्।भिडियो अहिले निकै भाइरल भएको छ। भिडियो हेरौँ :

Related posts

Leave a Comment