५ राशिका यि ब्यक्तीहरू जस्ले कहिले हार मान्दैनन् । बदल्छन् आफ्नो भाग्य…

बुलबुल ।शास्त्रका अनुसार सबै गरी राशिहरू १२ वटा मात्र हुन्छन् । विश्वमा रहेका सम्पूर्ण मानिसहरूको राशि अनुसार उनीहरूको भाग्य, क्षमता र व्यवहार फरक फरक हुने गर्दछ । त्यसैमा पनि कोहीको बौधिक क्षमता धेरै हुन्छ भने कसैको कम पनि हुन्छ । ज्योतिष शास्त्रका अनुसार हरेक फरक राशिका व्यक्तिमा व्यवहार, भाग्य फरक हुन्छ ।केही यस्ता ५ राशिहरू छन् जुन राशि भएका मानिस जीवनमा कहिले हार मान्दैनन् । उनिहरू आफ्नो जीवन बाट कहिले पनि हार खादैनन् र आफ्नो लक्षको लागी कडा मिहेनत गर्ने गर्दछन् । हेरौँ उक्त पाँच राशि तल

कर्कट: कर्कट राशि भएकाले आफ्नो कामको नतिजा खोज्ने गर्दछछन् । यस कारण उनीहरु कुनै पनि कामको जिम्मा लिन्छन् भने त्यसलाई पूरा गर्न कुनै कमि राख्दैनन्।
सिंह: आफ्नो क्रोधित स्वभावको कारण यस राशिको व्यक्तिहरूलाई अग्नि तत्वसँग सम्बन्धित मानिन्छ। यी राशि भएका मानिसहरू महत्वाकांक्षी मात्र नभएर उनीहरुले शक्तिलाई पनि माया गर्छन्। उनीहरू केहि प्राप्त गर्न कडा मेहनत गर्छन्।
मकर: मकर राशि अन्य राशसकाे तुलनामा सबैभन्दा बढि मेहनती राशि मानिन्छ। काम धेरै महत्वपूर्ण होस् वा सामान्य होस्, याे राशिले कहिल्यै पनि आफ्नो पूर्णतालाई कम गर्न चाहँदैनन् । यस कारण उनीहरूको सबै काम सही हुन्छ।
कुम्भ: थुप्रै सपनाहरू बाेक्ने कुम्भ राशि भएका मानिसहरू मेहनती हुने भएका कारण अत्यन्त महत्वकांक्षी हुन्छन्।उनिहरू सपना पुरागर्न कडा मेहनत गर्छन् ।
मीन: यस राशिका मान्छेलाई दिनमा सपना देख्ने बानी हुन्छ। त्यो असंभव जस्तो लाग्ने सपनालाई पूरा गर्नको लागि कडा मेहनत गर्न पछि पर्दैनन्। एक पटक तिनीहरूले आफ्नो लक्ष्य सोचेपछि त्यसलाई प्राप्त गर्न तन, मन र धनका साथ लागि पर्छन्।

यो पनीः शरिरका यि अंगमा कोठी छ भने तपाईँकाे पैसा टिक्दैन ।
काठमाडाैँ । सबै मानिसहरूको शरीरमा भएका कोठीले केहिन केहि अर्थ दिने गर्दछ । हेर्नुहोस् यी भागहरु जहाँ कोठी भएमा पैसा टिक्दैन ।

बायाँ गालामा कोठी– जुन व्यक्तिको बायाँ गालामा कोठी हुन्छन् त्यस्ता व्यक्तिको आम्दानीको स्रोत बढी नै हुने गर्दछ र रुपैयाँको कमी पनि हुँदैन तर आम्दानी भएता पनि पैसा भने बचाउन सक्दैन र आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।

चोर औँलामा कोठी– त्यस व्यक्ति जसको हातको चोर औँलामा कोठी हुन्छन् त्यस्ता व्यक्तिले आफ्नो जीवनको लामो समयसम्म पनि पैसाको अभाव झेलिरहनु पर्ने हुन्छ ।

ओठमुनि कोठी– जस व्यक्तिको ओठमुनि कोठी हुन्छ त्यस्ता व्यक्तिले पैसा कमाउनका लागी जति नै प्रयास गरेता पनि आर्थिक समस्याबाट छुटकारा पाउन भने गाह्रो नै हुन्छ ।

बायाँ हत्केलामा कोठी– त्यस्ता व्यक्ति जसको बायाँ हत्केलामा कोठी हुन्छ त्यस किसिमका व्यक्तिहरू अत्यधिक खर्चालु हुने गर्छन् । खर्चालु भएका कारण त्यस्ता व्यक्तिले पैसाको भने बचत गर्न सक्दैन् बायाँ हत्केलामा कोठी हुनु खर्च गर्ने चिन्ह हुनु हो ।

बायाँ खुट्टामा कोठी – कुनै व्यक्तिको बायाँ खुट्टामा कोठी छ भने त्यस्ता व्यक्तिले आफूले कति खर्च गर्नुपर्छ भन्ने कुरा ठम्याउन सक्दैनन् र खर्चको हिसाब राख्न नसकेका कारण प्राय अरू यस्ता व्यक्तिलाई ठग्ने गर्दछन् ।

बायाँ कोखामा कोठी– जस व्यक्तिको बायाँ कोखामा कोठी हुन्छन् त्यस्ता व्यक्ति बढी बिरामी भई उपचार गर्ने क्रममा बढी खर्च गरिरहनुपर्ने हुँदा यस्ता व्यक्तिसंग पैसाको अभाव हुने गर्दछ ।

बायाँ आइब्रोमाथि कोठी– यदि मानिसहरूको बायाँ आइब्रोको माथि कोठी भएमा त्यस्ता व्यक्तिले आफ्नो जीवनमा बढी आनन्द खोज्ने गर्दछन् । जसबाट लक्जरी लाइफका कारण त्यस्ता व्यक्तिलाई पैसा जोगाउन भने मुस्किल नै पर्ने गर्दछ ।

हत्केलामा कोठी– यदि कुनै मानिसको हत्केलामा कोठी भएमा त्यस्ता मानिसको जीवनमा पैसाको अभाव हुने विश्वास रहेको पाइन्छ र विवाहपछि पनि आर्थिक समस्यामा परिरहनु बाध्यता हुने गर्दछ ।

Related posts

Leave a Comment