अस्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी बेप’त्ता, खोजी गर्दै प्र’हरी !

अस्ट्रेलिया / अस्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी बे’प’त्ता, खोजी गर्दै प्र’हरी ! सिड्नीमा एक नेपाली विद्यार्थी नवीना महत बे’पत्ता भएकी छिन् । शनिवार ३० नोभेम्बर देखि सम्पर्क बाहिर रहेकी उनलाई प्र’हरीले खोजी गरिरहेको छ । नवीना आइतबार दिउँसो करिब पौने पाँच बजे सिड्नीको रेडफर्न स्टेसनमा देखिएकी थिइन् । त्यसपछि उनी सम्पर्कमा छैनन् । १९ वर्षीय नवीनाले कालो जुत्ता, कालै पाइन्ट र कलेजी रङ्गको टिसर्ट लगाएको प्रह’रीले जारी गरेको सूचनामा उल्लेख छ । प्रह’रीले आफ्नो तर्फबाट सम्भावित ठाउँहरूमा खोजी गर्ने कार्य र उनको फोनका आधारमा उनको अहिलेको अवस्था विश्लेषण गर्ने प्रयास गरिरहेको छ ।बैंक्सटाउन प्रहरी कमाण्डले उनको विाष्यमा थप जानकारी भएमा प्रहरीलाई दिन अपील गरेको छ । तपाईंसँग नवीनाको बारेमा थप कुनै जानकारी छ भने तपाईंले क्राईम स्टपर्सको नम्बर १८००३३३००० मा फोन गरेर दिन सक्नुहुनेछ । स्रोत : एमएन टिभी

यो पनि पढ्नुहोस ! यसरी खोज्नुहोस् अस्ट्रेलियामा काम ! यी हुन् सहयोगी वेबसाइटहरू ! हेर्नुहोस्
मेलबर्न। अस्ट्रेलियामा नयाँ विद्यार्थीहरूको लागि सुरुमा काम पाउन गाह्रो पर्छ । यस अवस्थामा विभिन्न वेबसाइट तथा कामदार एजेन्सी मार्फत काम पाउने सम्भावना रहन्छ । त्यसको सहयोगको लागि यहाँ सय वेबसाइटहरू उल्लेख गरिएको छ ( वेबसाइटमा जानको लागि दिइएका वेबसाइट सर्च गरि हेर्न सक्नुहुनेछ ) ।

  • 1. Gumtree
  • 2. SEEK
  • 3. CareerOne
  • 4. jobserve
  • 5. all-the-jobs.com
  • 6. Adzuna
  • 7. GradConnection
  • 8. jobsearch.gov.au
  • 9. Splashfind
  • 10 . Hays
  • 11. CharterHouse
  • 12. ARN
  • 13. oneshiftjobs.com
  • 14. Jobrapido
  • 15. Xpatjobs
  • 16. EthicalJobs.com.au
  • 17. Simply Hired
  • 18. Defence Jobs
  • 19. Apply Direct
  • 20. Michael Page International
  • 21. spotjobs.com
  • 22. Jobsdb
  • 23. jobs.wa.gov.au
  • 24. Randstad Australia
  • 25. Glassdoor
  • 26. NSW Health
  • 27. Chandler Macleod Group
  • 28. recruit.net
  • 29. TipTopJob.com
  • 30. Accor Jobs
  • 31. APS Jobs
  • 32. Gigajob
  • 33. ApsJobs
  • 34. Care Careers
  • 35. 3wjobs.com
  • 36. ApplyNow.com.au
  • 37. Drake International
  • 38. Working in Australia
  • 39. Au Local Gov Job Directory
  • 40. Skilled
  • 41. Adecco Australia
  • 42. Careerjet
  • 43. Unijobs.com.au
  • 44. Linkmejobs
  • 45. Find a Babysitter
  • 46. Australia Wide Personnel
  • 47. Sportspeople
  • 48. Peoplebank
  • 49. efinancialcareers
  • 50. Job Search
  • 51. Jobaroo
  • 52. Page Personnel
  • 53.Mission Australia
  • 54. JobNet
  • 55. Byron Employment

Related posts

Leave a Comment