यी चर्चित नेपाली अभिनेत्री हरूको पढाइ कति? थाहा छ ..? थाहा पाउनुहोस् !

काठमाडौँ  । नेपालि चलचित्र का अभिनेत्रि तथा अभिनेता हरुको पढाइ को बारेमा जान्ने कहुतोहलता सबै मा हुने गर्दछ ! आफुलाई मन पर्ने अभिनेता अभिनेत्री ले कति पढ्या होला भन्ने जिज्ञासा हुन सक्छ ! आज हामि नेपाली चलचित्र का केहि अभिनेत्री तथा मोडल को पढाइ को बारेमा चर्चा गर्दै छौ ! कुनै बेला नेपालि फिल्मी क्षेत्रमा अभिनेता अभिनेत्री हरुले कम पढेको भन्दै धेरै नै आलोचनाहरु भैरहन्थ्यो !

तर अहिले पछिल्लो समयमा चलचित्र क्षेत्रमा धेरै पढेलेखेका नयाँ अभिनेता अभिनेत्रीहरू नेपाली फिल्मी जगमा राम्रो आकर्षण रहेको छ । नेपाली सने क्षेत्रमा केही यस्ता अभिनेत्रीहरू पनि रहेका छन् जो पढाइमा पनि उत्तिकै अब्बल रहेका छन् ।केही अभिनेत्रीहरू विभिन्न कारणहरूले पढ्न नपाएपनी पनि चलचित्र क्षेत्रमा भने राम्रो सफलता पाइरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले ८ कक्षा पढेपछी पढ्ने फुर्सद नै पाइनन् । उनी सिने क्षेत्रमा धेरै व्यस्त भइन् । नेपाली चलचित्र क्षेत्रमा सुपर हिट फिल्महरू दिएकी करिश्माले फेरी आफ्नो पढाइलाई निरन्तरता दिएकी थिइन् । भर्खरै मात्र एसइइ दिएकी उनले प्लस टु पढ्ने विचार समेत गरेकी छिन् ।उनले हालै एसइईको परिक्षामा बि प्लस ल्याइ उत्तिर्ण समेत भएकी छिन् । उनले अध्ययनलाई गहनताका साथ लिएको बताउँछिन् । एसइई उत्तिर्ण उनले व्यवस्थापन संकायमा भर्ना गर्ने सोच बनाइसकेकी छिन् । त्यस्तै अन्य अभिनेत्रीहरुको पढाइ कति छ त ?

वर्षा शिवाकोटीः स्नातक (बिबिए बिआई)रिमा विश्वकर्माः स्नातक (बिए)सञ्जिता लुइटेलः स्नातकोत्तर (एमए)ऋचा शर्माः स्नातकोत्तर (एमए)केकी अधिकारीः स्नातकोत्तर (एमबिए)बेनिसा हमालः स्नातकोत्तर (एमए)प्रियंका कार्कीः स्नातक (फिल्म डेभलभमेन्ट)

Related posts

Leave a Comment