फरक पहिरनमा यस्ती देखियिन दीपिका पादुकोण, भित्रीवस्त्र बाहिर लगाएको भन्दै आए यस्ता कमेन्ट

एजेन्सी -फरक पहिरनमा यस्ती देखियिन दीपिका पादुकोण, भित्रीवस्त्र बाहिर लगाएको भन्दै आए यस्ता कमेन्ट : बलियुड कि एकदमै चर्चीत सुन्दरी अभिनेत्री दिपिका पादुकोण हुन् ! उनि रणबिर सिंह कि श्रीमती हुन् ! केहि समय अगाडी रणबिर र दिपिका को धुमधाम संग  बिवाह भएको थियो ! उनि भारत कि धेरै चर्चित अभिनेत्री हुन् !

सन् २००६ मा इन्द्रजीत लङ्केशको निर्देशनमा कन्नड फिल्म ऐश्वर्यबाट अभिनयमा प्रवेश गरेकी उनले हालसम्म धेरै फिल्म खेलिसकेकी छिन् । धेरैजसो उनको फिल्मको मात्र नभई फेसनको पनि चर्चा हुने गर्छ ।उनीे हरेक शो या कार्यक्रममा जाँदा फरक पहिरनमा जाने गर्छिन् । उनको पहिरनले नै धेरैलाई प्रभाव पारेको हुन्छ । यस्तै हालै उनी अनौठो पहिरनले चर्चामा आएकी छिन् । उनले जिन्स र हाइ हिल्स लगाएकी छिन् भने शर्ट पनि फरक शैलीबाट लगाएकी छिन् ।

उनले आफ्नो शर्टमाथि कोरसेट लगाएकी छिन् । यहि पहिरनले अभिनेत्री दीपिका अहिले चर्चामा आएकी छिन् । पहिरनलाई लिएर सामाजिक सञ्जालभरी सकरात्मक र नकरात्मक प्रतिक्रियाहरु आएका छन् । उनको यो नौलो लुकले धेरै अचम्म पर्दै कमेन्ट गरेका छन् । कमेन्टमा प्रयोगकर्ता लेख्छन् ‘यो रणवीर सिंहको असर हो । अर्काले लेख्छन् के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको रु’।

Related posts

Leave a Comment