कसरी हुन्छ ब्ल’ड क्यान्स’र: यस्ता छन् कारण, लक्षण र बच्ने उपाय…

काठमाडौँ / हाम्रो शरीरका र’गतमा विभिन्न किसिमका को’शिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । तिनै र’गतको कोशिकामा हुने क्या’न्सर नै ब्ल’ड क्या’न्सर हो । रग’तमा हुने ब्ल’ड क्यान्स’र एक प्राणघा’तक रोग हो । जसको उप’चार समयमा भएन भने मानिसको ज्या’न समेत जाने गर्दछ । क्या’न्सर कुनैपन उमेरका मानिसमा हुने गर्दछ । बढ्दो उमेर, धूम्र’पान, अनुवांशिक, किमोथेरापी तथा एड्सजस्ता कारणले ब्ल’ड क्या’न्सर लाग्ने गर्दछ ।

जसका कारण मानिसको शरीरमा धेरै प्रकारका सम’स्या उत्पन्न हुने गर्दछ । यदि समयमै ब्ल’ड क्यान्स’रका संकेत पहिचान गरी उपचार गर्न सकियो भने यसको खत’रालाई कम गर्न सकिन्छ ।

कस्ता व्यक्तिलाई हुन्छ ब्ल’ड क्या’न्सर ?

उमेर अनुसार फरक–फरक ब्ल’ड क्या’न्सर हुने गर्दछ । बच्चाहरूमा एएलएल ब्ल’ड क्या’न्सर हुन्छ । त्यसको पूरा रूप एक्युट लुक्यिमिया प्लास्टिक लिथोमिया हो । युवा–युवतीमा सिएलएल ब्ल’ड क्या’न्सर अर्थात् क्रोनिक लुिक्यमिया हुने गर्दछ । त्यसैगरी, बुढाबुढी भएका मानिरुलाई लिम्फोमा, क्रोनिक लुक्यिमिया, मल्टिपल मायलोमा हुने गर्दछ ।

ब्ल’ड क्या’न्सर हुने प्रमुख कारण

  • –अस्वस्थ खानपान ।
  • –अत्यधिक मात्रामा मध्यपान र धुम्रपा’न ।
  • – हेपाटाइटिस बी, सी र एचआइभीको संक्र’मण ।

लक्षणहरू

  • –रक्तअल्पता हुने ।
  • –लामो समयसम्म शरीरका हाडर्जोनी दुखिरहने ।
  • –बढी थकाइ लाग्ने ।
  • –शरीरका विभिन्न भागमा नीलडाम देखिने ।
  • –लगातार रूपमा छाला चिलाइरहने ।
  • –तीव्र गतिमा तौल घट्ने ।
  • –स्वास फेर्न गाह्रो हुने ।
  • –कुनै रोग लागेको औषधि सेवन गर्दा पनि लामो समयसम्म ठीक नहुने ।

बच्ने उपाय :

  • –विशेषगरी खानपानमा ध्यान दिने ।
  • –स्वास्थ्यबद्र्धक खानेकुरा खाने तथा स्वस्थकर जीवनशैली अपनाउने ।
  • –शरीरलाई चलायमान राख्ने ।
  • –धुम्र’पान र मध्यपान गर्दै नगर्ने ।
  • –माथिका लक्षण देखा परेमा तुरुन्तै चिकित्सकलाई देखाउने ।

Related posts

Leave a Comment