विवाह सक्किना साथ बेहुली’ले गरिन बेहुला संग ख’त्रा डान्स (भिडियो सहित हेर्नुहोस्)

काठमाडौँ । अहिले सा’माजिक स’ञ्जाल फेस’बुकमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भि’डियो भा’इरल भएको छ । जुन भिडियो’मा विवाह पछि एक बेहुला र बे’हुली खेतमा नाचि’रहेको देख्न सकिन्छ । विवाह ब’न्धनमा बाँधिने बित्तिकै बेहुला बेहु’लीको त्यस्तो डा’न्स भिडियो देखेर जो कोही च’कित पर्न सक्छ । प्राय सबै विवाह’हरूमा विवाह लगत्तै वा विवाह मण्डप’मै बेहुली निकै रुने गर्छन् ।

तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् । भिडियो एकदमै रमाइलो रहेको छ । उनको डान्स हेरी सबै जना हासीरहेका थिए । तर नाच्दा नाच्दै बेहुलीको साडीले धोका दिएपछि भने उनले नाच्न छोडिन् ।

भिडियो हेर्नुहोस्ः