अ’स्ट्रेलियामा रहेका चर्चित हलिउड अभिनेता टम ह्याक्स र उनकी पत्नी लाई को’रना भाइरस

चर्चित हलिउड अभि नेता टम ह्याक्स र रीटा विल्सन लाई को’रना भाइरसको संक्रमण भएको छ। अ’स्ट्रेलियामा रहेका उनी हरूमा को’रना भाइरसको परीक्षण ‘पोजेटिभ’ पाइएको हो। इन्स्टाग्राम बाट अभिनेता ह्याक्सले यसको जानकारी दिएका हुन्। ह्याक्सले आफू र आफ्नी पत्नी लाई चिसो लाग्दा हुने थकान र शारिरिक पीडा भए पछि संसारमा देखिएको कोरना भाइरस लाई ध्यानमा राख्दै परीक्षण गर्दा कोरोना भाइरस परीक्षण ‘पोजेटिभ’ भेटिएको उनले आफ्नो इन्स्टाग्राम मा लेखेका छन्।

आफू र पत्नीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएका अभिनेता ह्याक्सले चिकित्सकहरूले निर्धारण गरेको नियममा बस्ने बताएका छन्। ह्याक्स र उनकी पत्नी दुबैको ६३ वर्षका हुन्। दुई पटक ओस्कार अवार्ड हात पारेका ह्याक्स पत्नीसँग गत जनवरी २६ मा अस्ट्रेलियाको गोल्ड क्वेस्ट गएका थिए।

अस्ट्रेलियाबाट प्रकाशित हुने डेलीटेलिग्राफले ह्याक्स दम्पती अस्ट्रेलियामा पहिलो पटक कोरोनाभाइरस भएको पुष्टि भएका एक चिनियाँ बसेको पेपर्स ब्रोडबिचमा नै बसेको आशंका गरिएको जनाएको छ।तर होटल एक्कोर ग्रुपले भने ती संक्रमित चिनियाँ सो भवनमा नभइ ओराकल भवनमा बसेको दाबी गरेको छ।४४ वर्षीय ती चिनियाँलाई जनवरी २९ मा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको थियो। उनी कोरोनाभाइरसको सर्वाधिक प्रभावमा परेको वुहानबाट आफ्नो परिवारसहित त्यहाँ गएका थिए।

यो पनि हेर्नुहोस ! इस्टाग्राममा चर्चामा नायिका अदिति बुढाथोकीका तस्बिर (फोटो फिचर)

काठमाडौँ, फागुन २८ । नेपाली मेघा स्टारको उपमा पाएका लोकप्रिय नायक अनमोल केसीको फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन । उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनलाई ‘कृ’का निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमा डेब्यू गराएका हुन् ।

मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी उनको ५ फिट ५ इन्च उचाइ भएकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् । ‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियो मा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् । उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरू प्रकाशित गरेर चर्चा नसेलाउँदै अदिति झनै इस्टाग्राममा खुलेकी छिन् । सामाजिक सञ्जालमा भाइरल बनेका अदितिका यी तस्बिरहरू हेर्नुहोस्