इटलीमा कोरोनाको ड’रलाग्दो स्थितिः एकै दिन २ सय ५० जनाको ज्या’न गयो

१ चैत २०७६, शनिवार, काठमाडौँ । युरोपेली देश इटलीमा कोरो’ना भा’इरसका कारण एकै दिन २ सय ५० जनाको मृ त्यु भएको छ । कोरो’ना बाट एकै दिनमा मृ त्यु भएको यो सङ्ख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार कोरो’ना भा’इरस स’ङ्क्रमण सुरु भएको चीनपछि इटलीमा ड’रलाग्दो स्थिति छ । हालसम्म इटलीमा कोरोनाभाइरस स’ङ्क्रमणका कारण मृ त्यु हुनेको सङ्ख्या १ हजार २ सय ६६ पुगेको छ । सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।

डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भा’इरस सं’क्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना सं’क्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृ त्यु भएको छ । तस्विरः सिएनएन