कमेडी च्याम्पियनमा वि’वाद भएपछी ‘खबपु’ फेसबुक लाइभ मार्फत बोले…(भिडियो सहित)

काठमाडौँ । कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भए सँगै खड्ग बहादुर पुनका समर्थकहरूले कार्यक्रम बाहिर वि’रोधको नाराबाजी सुरु भएको थियो । यस विषयमा कार्यक्रम आयोजक देखि जजहरूले विजेता नि’ष्पक्ष रूपमा भएको जनाएका थिए तर खबपुका समर्थकहरूले कार्यक्रमको वि’रोध गरेका थिए । यही विषयमा आज खबपु फेसबुक मार्फत छोटकरीमा आफ्नो विचार राखेका छन् । आफ्नो निवास पुगेर फेसबुक लाइभ मार्फत दर्शकलाई धन्यवाद दिँदै खबपुले वि’रोध नगर्न समेत आग्रह गरेका छन् ।

खबपुले भने, “रियालिटी शोमा हार र जित त हुन्छ नै त्यसैले वि’रोध बारे बोल्दिन । जे भयो र यहाँ सम्मको मायालाई धन्यवाद दिन चाहन्छु ।” खड्ग बहादुर पुनले लाइभ मार्फत आफु चाडै नै केहि नयाँ प्रस्तुतिका साथ दर्शक माझ आउने समेत जनाएका छन् । आफुलाई माया र साथ दिएको कारण यो स्थान सम्म आइपुग्न सफल भएको लाइभ मार्फत बताएका छन् । भिडियो हेर्नुहोस

Geplaatst door Khabapu Chanchal Magar op Zaterdag 14 maart 2020