सा’वधान ! यस्ता ७ चरित्र भएका पुरुषसँग भुलेर पनि प्रेम नगर्नुस्, धो’का पाइएला

साङ्केतिक तस्बिर/ एजेन्सी– प्रेम एक यस्तो आकर्षण हो जहाँ केही बेरको भेट वा कुराकानीले पनि ठुलो महत्त्व राख्दछ, भने कतिपय अवस्थामा बर्षौको परिचय पनि कहिलेकाहीँ काम लाग्दैन ।अझ अहिलेको बद्लिँदो पुस्तामा प्रेमको उमेर र आधारहरू नै फरक हुन थालेका छन् । आजकल युवाहरू प्रेममा धोका दिने र युवतीहरू सम्पन्न युवासँग मात्र प्रेम गर्ने आ’रोप प्रत्यारो’प लाग्दै आएको छ । हुन पनि केही परिस्थितिमा केटालाई कुनै पनि केटिको शारीरिक आकर्षण, अनुहारको सुन्दरता बढी महत्त्व दिने र केटी पनि सम्पन्न तथा उच्च पदीय केटाको प्रेममा छिटो पर्ने देखिएको छ । आज हामी प्रेममा धोका नपाउन युवतीले कस्ता युवाबाट सावधान रहनु पर्छ त्यो टिप्स दिँदै छौ ।

  • १. केहि युवतिहरु मीठो बोल्ने केटाको कुरामा छिट्टै विश्वास गर्ने र पछि धोका पाउने गर्दछन् । तर प्रेममा शब्द भन्दा पनि ब्यवहार र मायाको मोल बढि हुन्छ, त्यसलाई युवतिले बुझन् जरुरी छ ।
  • २. यदि कोहि केटा पहिलो भेटमा नै छिट्टै आफ्नोपन देखाउने र मीठामीठा कुरा गर्न थाल्छन् भने सचेत हुनुहोस् । उनीहरु प्रेममा पर्न आतुर भन्दा पनि तपाईलाई प्रभावमा लिन हतारीएका छन् ।
  • ३. भेट्दा वा कुराकानिको क्रममा चाहिने भन्दा वा आवश्यकता भन्दा पनि बढि तारिफ गर्ने केटाहरु प्रेम प्रती बफादार हुन सक्दैनन् । बरु तारीफको सट्टा कमजोरी औल्याएर सुर्धाने उपाय बताउने केटा तपाईको सच्चा प्रेमि बन्न सक्छन् ।
  • ४. धोकबाज चरित्रका युवकहरू बोल्न माहिर हुन्छन् । उनीहरु युवतीलाई पट्ट्याउन शुरुमा जे गर्न पनि तयार रहेको बताउछन् । तर मतलब सकिएपछि भने धोका दिने गर्दछन् ।
  • ५. अधिकाशं प्रेमी छिटो शारीरिक सम्बन्ध बनाउने चाहाना राख्दछन् । तर शारीरीक संबन्ध प्रेमको एक हिस्सा भएपनि यो प्रेमभित्र अनिवार्य भने होइन । त्यसैले शारीरीक संबन्धका लागी दबाब दिने पुरुषबाट टाढा रहनुहोस् । हुनत शारीरीक संबन्ध राख्दैम प्रेममा धोका पाइन्छ भन्ने चाहि होइन ।
  • ६. गलत नियत भएका पुरुषको रहस्यमयी व्यक्तित्व हुन्छ । प्रेमिकालाई भेट्न जादा“ उनीहरुको म्यासेन्जर वा मोवाइलको इनबक्स खाली हुन्छ । अर्थात भेट हुनुअघि उनीहरु सबै डिलिट गरेर जाने गर्दछन् । यि चरीत्रका केटा प्रेमका लागी योग्य हुदैनन् ।
  • ७. प्रेममा सबैभन्दा ठुलो दायित्व भनेको आफ्नो प्रेमी वा प्रेमीकाको ख्याल राख्नु वा उसलाई संरक्षण गर्नु हो । तर आजकल प्रेममा पर्नुअघि अनेकौं सपना देखाउनेहरु पछि एकाएक परवाह गर्न छाड्ने, महत्वपूर्ण दिनहरू बिर्सने, झुट बोल्ने र बहाना बनाउने गर्दछन् । यि मान्छेहरु धोकेबाज हुन्छन् । यस्तालाई भरोसा गर्नु तपाईका लागी खतरनाक हुन्छन् ।