जसले बनाए महजोडिको मूर्ती

२२ वैशाख २०७७, सोमवार / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसँगको लडाईँमा विश्वका थुप्रै देशहरुले लकडाउनको आह्वान गरेका छन् । विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घइरबाट नै अफिसका सम्पुर्ण काम गर्न आग्रह गरेको छ ।

त्यस्तै लडाउनको समयलाई सदुपयोग गर्दै मुर्तिकार राज कुमार महर्जनले बनाएको बरिस्ठ हाँस्य अभिनेता महजोडीको मुर्ती सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हेर्नुहोस् राज कुमार महर्जनसँग गरिएको रमाइलो कुराकानी :