विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर
२९ मंसिर २०७७, सोमवार/ काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारको विभिन्न देशको मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि एक अमेरिकी डलरको भाउ ११७ रुपैयाँ ५५ पैसा र बिक्रिदर ११८ रुपैयाँ १५ पैसा कायम भएको छ । त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४३ रुपैयाँ १२ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै आजका लागि साउदी अरबियन रियल एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५० पैसा कायम भएको छ । कुन देशको कति विनिमयदर तलिकामा हेर्नुहोस्