विवाहको एक हप्ता पछि श्वेताले सार्बाजानिक गरिन यस्ता तस्बिरहरु ( फोटो फिचर )
काठमान्डौ : एकहप्ता अगाडी दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काले केही तस्विरहरु सामाजिक सञ्जालमार्फत सोमबार र मंगलबार सार्वजनिक गरेकी छिन् ।काठमाडौको गोकणेश्वरमा रहेको ग्राण्ड नोरलिङ् रिसोर्टमा कैद गरिएका नवदम्पतीका तस्विरहरु उनले फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।मंसिर २२ गते सोमबारको दिन काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह राउतसँग उनको विवाह भएको हो ।
श्रीकृष्णसँग वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो । नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामो समय पछि फर्किएकि हुन् भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकी थिइन् । हेरौं तस्विरहरु
-तस्बिर स्वेताको फेसबुक