चर्चित गायिका प्रिती आलेकाे फरक-फरक लुक्स (तस्बिरमा हेर्नुहोस )
काठमान्डौ : नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । पछिल्लाे समय काेराेनाकाे माहामारीमा पनि प्रितीले दर्शककाे मन जित्नकाे लागि भने २,४ वटा गीत सार्वजनिक गरिसकेकी छिन् ।केहि समय पहिला ब्यापक रुपमा चर्चा कमाएकाे ‘बामरी’ गीत दर्शकले मन पराएपछि उनले ‘बामरी २’ सार्वजनिक गरेकि हुन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका फ्यान र फलाेङ्ग पनि धेरै छन् ।
गायिका प्रितीलाइ भिडियाेमा जस्ताे देखिन्छ, त्याे भन्दा भेट्दा धेरै फरक छिन् । उनकाे भनाइ अनुसार दर्शकले साथ र माया दिनुभयाे भने मलाइ हाैसला बढ्ने छ ।यसैक्रममा उनी हिजाे पाेखरा आएकि थिइन् । उनकाे हालै रिलिज भएकाे बामरी २ अहिले सामाजिक संजालमा भाइरल हुदै गएकाे छ । उक्त भिडियाे प्रिती आलेकाे युटुब च्यानलमा देख्न सकिन्छ । हेर्नुहोस तस्बिरहरु