यशको जन्मदिनमा रिलीज भयो ‘केजीएफ च्याप्टर-२’ को टीजर (टीजर सहित)

२४ पुष २०७७, शुक्रवार/ काठमाडौं । रकस्टार यशको फिल्म केजीएफको टीजर उनको जन्मदिन भन्दा एक दिन पहिले नै रिलीज भएको छ । फिल्मको टीजर बिहीवार राती निस्किएको टीजरमा रवाना टण्डन, यश र सञ्जय दत्त देखिएका थिए । जसमा यश एक्शन गरिरहेको देखिएको थियो ।रिलीज भएको एक घण्टा भित्रै टीजर डेढ लाख भन्दा धेरैले हरेका थिए । यो टीजर पहिला यशको ३५ औँ जन्मदिन अर्थात् ८ जनवरीमा रिलीज गर्ने भनिएको थियो ।

तर फ्यानको डिमाण्डमा अगाडि ने रिलीज भयो । टिजर हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *