यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमयदर (तालिका सहित)

काठमाडौं – बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ८४ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७१ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा तोकिएको छ । बाँकी तालिकामा हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *