यस्तो छ आजको अमेरिका, अष्ट्रेलिया र क्यानेडियन डलरको भाउ

काठमाडौं / नेपाल राष्ट्र बैंकले आज साउन १४ गते विहिबारका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमर तोकेको छ ।

तपाई पनी मुद्रा सटही गर्दैहुनुहुन्छ भने, आज अमेरिकन डलर १ को खरिदमा ११८.७१ पैसा रहेको छ विक्रिीदर ११९.३१ पैसा तोकेको छ । यस्तै, अष्ट्रेलियन डलर १ को खरिद गर्दा ८७.१३ र विक्रीदर ८७.५७ पैसा तोकेको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिद गर्दा ९४.४२ पैसा र विक्रीदर ९४.९० पैसा तोकेको छ । यस्तैगरी सिंगापुर डलर ८७.३० खरिददर र विक्रीदर ८७.७४ पैसा राष्ट्र बैंकले तोकेको छ ।

यसैगरी तपाई हङकङको १ डलरको १८.२५ पैसा खरिददर विक्रीदर १५.३३ पैसा रहेको विवरणमा छ । अव अन्य मुलुकहरुको मुद्रादर के कति छ विवरण्मा हेर्नुस् ।

सम्बन्धित समाचार

Leave a Comment