ढल्कदो उमेरमा पनि जवान र स्फुर्त देखिने मलाइका (८ तस्विरमा हेर्नुहोस्)

बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो फेसन र फिटनेसका लागि एकदमै ध्यान दिने गर्छिन् । उनी ढल्कदो उमेरमा पनि एकदमै जवान र स्फुर्त देखिने गरेकी छिन् । आफ्नो खाना देखी लिएर दैनिकको वर्कआउट, योगा नै उनलाई जवान देखाईरहने कुराहरु रहेका छन् ।

उनी जहाँ पनि एकदमै फेसनका आउटफिटहरु लगाएर हिड्ने गरेकी छिन् । उनको अनुहारको चमक कुनै जवान नायिका भन्दा कम छैन । यिनै अभिनेत्री मलाइका हालै मुम्बइमा एकदमै जबरजस्त अन्दाज र फेसनमा देखिएकी छिन् ।

उनको एयरपोर्टमा लिइएका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छाईरहेका छन् । उनको ड्रेसअप देखि लिएर ज्यानमारा लुक्सले सबै फ्यानलाई घायल नै बनाईदिएको थियो। तस्विरः मलाइकाको इन्स्टाग्राम बाट २.३.४. ५. ६. ७. ८.

सम्बन्धित समाचार

Leave a Comment