आइतबार यस्तो छ अमेरिकी, अस्ट्रेलिया र क्यानेडियन डलरको मूल्य

१७ साउन, काठमाडौं । आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ७६ पैसा रहेको छ भने बिक्रीदर ११९ रुपैंया ३६ पैसा तोकेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा,  क्यानेडियन डलर एकको खरिददर ९५  रुपैयाँ ४७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, सिङ्गापुरे डलर एकको खरिददर ८७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ २७ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा रहेको छ ।  साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

कतारी रियलको खरिददर ३२ रुपैयाँ ६२ पैसा, बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा,  यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

विस्तृतमा तल दिएको तालिकामा हेर्नुस्

सम्बन्धित समाचार

Leave a Comment