बाबु पारसले गरेको ल’फडा बारे छोरी कीर्तिकाको यस्तो ट्वीट

काठमाडौं। पूर्व युवराज पारस शाहले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटर साइकल चलाए पछि ट्राफिक प्रहरीले रोक्न खोज्दा ल’फडा गरे। जिब्रो लर बरिएको आवजमा उनले प्र’हरीलाई तँ भनेका थिए।

र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरीमाथि दूर्व्यवहार गरेका थिए।यो विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ ट्वीट गर्दै यो विषयमा प्रतिक्रिया दिएकी छन्।

उनले प्रहरीले उल्टो आफ्नो बाबुमाथि दूर्व्यहार गरेको बताएकी छन्। उनले लेखेकी छन्, ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।’

यो पनि पढ्नुहोस ! शोबाट करोडौको अफर आउँदा पनि किन होस्ट छाडन लागे आदित्य नारायणले ?

काठमाडौं – बलिउड अभिनेता तथा गायक आदित्य नारायण झाले सन् २०२२ देखी टेलि भिजन शो को होस्ट छाड्ने भएका छन् ।इण्डियन आइडलको होस्ट गरिरहेका आदित्यले सिजन १२ को होस्ट पनि गरिरहेका छन् ।

अब भने उनी होस्ट छाड्ने सुरमा छन् । भारतिय मिडियाका अनुसार उनले हालै शो छाड्ने घोषणा गरेका हुन् ।भारतीय मिडिया बलिउड लाइफसंगको कुराकानीको क्रममा उनले भने –

‘मलाई लाग्यो कि यो घोषणाको सहि समय हो किनकी म संग पहिला नै ४ वटा प्रोजेक्ट लाइनमा छ । यसकारण म शो मेकर्सलाई यो जानकारी दिन चाहान्थे कि यो अफर स्वीकार गर्न सक्दिन ।

मलाई यो अस्वीकार गर्न पनि एकदमै दुःख लागेको छ कि पहिला भन्दा धेरै पैसा मिलेको थियो ।’उनले आफु १८ बर्षको हुँदा सारेगमपमा होस्ट गर्दा प्रति एपिसोड ७ हजार ५ सय रुपैया कमाएको बताए ।

उनले त्यति बेला उक्त रकम ठुलो लागेको र अहिले करोडको अफर आउँदा आफुले अस्वीकार गर्दा दुःख लागेको बताएका छन् ।

सम्बन्धित समाचार

Leave a Comment