यस्तो छ आजको विदेशी मुद्राको भाउ (सूचीसहित)

१८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज)का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६० पैसा र बिक्रीदर ११७ रुपैयाँ २० पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ २० पैसा तथा बिक्रीदर १३८ रुपैयाँ ९१ पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी कतारी रियल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ ।
बाँकी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मद्राको दर तालिकामा हेर्नुहोस्

सम्बन्धित समाचार

Leave a Comment