निर्देशक सुदर्शन थापाले गरे सुप्रिया सँग इन्गेजमेन्ट ( तस्बिरसहित )

काठमाडौं – निर्देशक तथा अभिनेता सुदर्शन थापाले मोडल तथा सञ्चार कर्मी सुप्रिया कटुवाल सँग इन्गेज मेन्ट गरेका छन् । सोमबार आफ्नो जन्मदिनको दिन काठमाडौं को एक पाँच तारे होटलमा निर्देशक थापाले सुप्रिया सँग इन्गेजमेन्ट गरेका हुन्।

इन्गेजमेन्टमा दुलहा र दुलही पक्षका केही परिवारको मात्र उपस्थिति रहेको थियो । सुदर्शन र सुप्रिया केही समय देखि प्रेममा रहेका थिए । उनीहरुले आफ्नो प्रेम सम्बन्ध लाई विवाह मा परिणत गर्न लागेका हुन् ।

उनी हरु ले विवाह असोज १ गते गर्ने भएका छन् । सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । इन्गेजमेन्ट गरेका तस्बिर हरु सार्बजानिक भैसकेका छन् ! हेर्नुहोस उक्त तस्बिरहरु

12 3 4 5 6

 

सम्बन्धित समाचार

Leave a Comment