यस्तो छ आजको अमेरिकी, अस्ट्रेलियन डलरको मुद्राभाउ

काठमाडौँ/ नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ २० पैसा रहेको छ । त्यसैगरी अस्ट्रेलियन डलरको एकको खरिददर ८६ रूपैयाँ २९ पैसा र विक्रिदर ८६ रूपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ६० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

सम्बन्धित समाचार

Leave a Comment