किम कार्दशियन देखिइन यस्तो लुकमा टाउकोदेखि खुट्टा सम्म छोपिएको पहिरन देखेर फ्यान चकित ( फोटो फिचर )

काठमाडौं / हलिउडकी चर्चित अभिनेत्री हुन् किम कार्दशियन । धेरैजसो हट फोटो शुटका कारण चर्चामा आइ रहने किम पछिल्लो समय नौलो कपडाका कारण चर्चामा छिन् ।

पछिल्लो समय उनी टाउको देखि गोडा सम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छिन् ।उनले लगाएको टाउकोदेखि गोडासम्मको कपडा देखेर फ्यानहरु पनि चकित परेका छन् । उनले लगाएको कपडा धेरैको लागि नौलो हो ।

टाउकोदेखि गोडासम्म लेदरबाट बनेका आउटफिट लगाएर हिडिरहेकी उनमा सबैको ध्यान गयो । नौलो पहिरनमा न्युयोर्क पुगेकी उनलाई धेरैले चिनेनन् पनि ।तस्बिरमा उनले स्ट्रेच कोट, लामो बुट, अनुहार छोप्ने कालो लेदर र पन्जा लगाएकी छिन् ।

यसअघि तस्बिरका कारण ट्रोलको शिकार बनिरहने किम अहिले चर्चामा आएकी छिन् ।अहिले उनको यो तस्बिर सामाजिक सञ्नजालमा भाइरल बनेको छ । हरेक तस्बिर फ्यानहरुले निकै रुचाएका हुन्छन् । हेर्नुहोस तस्बिरहरु फोटो फिचर 

12 3 4 5 6 7 8 9 10

सम्बन्धित समाचार

Leave a Comment