हेर्नुहोस यस्तो छ आजको विदेशी विनिमय दर

११ असोज २०७८, काठमाडौँ/ नेपाल राष्ट्र बैंकले आज सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ९१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७१ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति हेर्नुहोस् तल दिएको तालिकामा ?

सम्बन्धित समाचार

Leave a Comment