इन्डियन आइडलका पूर्व प्रतियोगि प’क्राउ…

दिल्ली / भारतको राजधानीक दिल्ली स्थित प्र’हरीले भर्खरै गायनमा आधारित रियालिटी शो इन्डियन आइडलमा भाग लिगी सकेका प्रतियोगी लाई चोरी’को आरो’पमा प’क्राउ गरेको छ ।

ती प्रतियोगिले दुई पटक राष्ट्रिय स्तरमा ताइक्वान्डोमा गोल्ल मेडल पनि जितिसकेका छन् ।ती व्यक्तिवि’रद्ध ३० वटा अप’राधिक मु’द्दा दर्ता गरिएको छ । प्रहरीले सुरज गुप्ता अर्थात फाइटर नामका व्यत्तिस्लाई प’क्राउ गरेको हो ।

उनीको साथबाट चो’रीका ५५ वटा मोबाइल र एउटा पे’स्टोल बरामद भएको छ । सुरजमाथि पश्चिमी दिल्लीमा स्नाचिङ र डकैतीका १०० भन्दा बढि अ’परा’धिक कार्यमा सहभागि भएको आरोप पनि लागेको छ ।

फाइटर’संगको सोध पुछमा मोबाइल फोन र अढाई किलो सुन लुटेको स्वीकार गरेका छन् । सुरज गुप्ता उत्तम नगर दिल्लीका बासिन्दा हुन् ।२८ वर्षीय सुरज लाई सन् २०१४ मा पहिलो पटक जनकपुरी प्र हरीले प’क्राउ गरेको थियो ।

त्यो बेला उनको साथबाट ४९ मोबाइल फोन बरामद भएको थियो ।त्यस पछि उनलाई २०१७ को जुनमा तिलक नगर प्र’हरीले लु’टेको मु’द्दामा प’क्राउ गरेको थियो ।

सम्बन्धित समाचार

Leave a Comment