हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७१ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ४९ पैसा तोकिएको छ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४९ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ९४ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ८९ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ७५ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २४ पैसा तोकिएको छ।

सम्बन्धित समाचार

Leave a Comment