सन्दीप लामिछाने (सिपियल) खेल्ने पक्का, पारिश्रमिक अहिले सम्मकै महँगो…

काठमाडौँ, जेठ ९ । सन्दीप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने भर्खरै मात्र भारतमा भएको इन्डियन प्रिमियर लिग (आइपिएल) सक्काएर नेपाल फर्किएका थिए । अहिले भने सन्दीप लामिछाने फेरी (सिपिएल) खेल्ने भएका छन् ।सन्दीप अहिले सम्मकै महँगो मूल्यमा विक्री भएका छन् । बुधवार राती लन्डनमा भएको ड्राफ्टमा बार्बादोस ट्रेइडेन्सले आफ्नो टोलीमा ७० हजार डलरमा किनेको हो ।

बार्दादोसले सन्दीपलाई पाँचौं राउण्डमा किनेसँगै उनले लगातार दोस्रो सिजन पीएसपीएल खेलने पक्का भएको छ । उनले ७० हजार डलर पारिश्रमिक पाउनेछन् ।अघिल्लो सिजन उनले सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए ।  सन्दिप सँगै ड्राफ्टमा परेका अन्य तीन नेपाली खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र सोमपाल कामीमा भने कुनैपनि टोलीले चासो देखाएनन् । आगामी जुलाइ ११ देखि अगस्ट १६ सम्म हुने सीपीएल क्रिकेटमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो पनी हेर्नुहोस्>>> तेरिया फौजा मगरलाई ८० पश्न/ भिडियो

काठमाडौँ । नेपालको रुपन्देही जिल्लाको रुद्रपुर अवस्थित सुनगाभा चोककी हुन् तेरिया फौजा मगर । सानै उमेरमै भारतको चर्चित रियालिटि सो ‘डान्स इन्डिया डान्स’को उपाधि जित्न सफल भएकी थिइन् तेरिया मगरले। त्यसपछिको समयमा अर्को भारतीय डान्स रियालिटि सो ‘झलक दिखला जा सिजन ९’ मा समेत विजेता बन्न सफल भएकी थिइन् तेरिया । सानै उमेर देखी नै डान्समा रुचि राख्ने तेरिया आफ्नो मेहिनेत र सम्पूर्ण नेपालीहरूको साथ सहयोगले गर्दा उनी सफलताको शिखर चुम्न सफल भइन् । तेरिया फौजा मगर डान्समा मात्रै सीमित छैनिन्। केही दिन पहिले पहिलो पटक “तिम्रो मायाले बाँधेर राख” बोलको कभर गीतमा आफ्नो सुरिलो आवाज दिई सजाएकी छिन ।

उनि डान्सका साथै गायन क्षेत्रमा पनि अब्बल गायिका बन्दै गैरहेकी छिन । यसै बिचमा तेरिया फौजा मगरलाइ उत्सवले ८० रमाइला प्रश्न सोधेका छन् । हेरौ उत्सवको ८० पश्नमा तेरिको जवाफ भिडियो सहितः

तेरियाको पहिलो कभरगीत , मिठो स्वरकी धनी रहेछिन् तेरिया…(भिडियो सहित)
केही वर्ष पहिले भारतीय रियालिटि सो ‘डि आइडी लिटिल मास्टर’को प्रथम विजेता हुन सफल भएकी नेपाली चेली हुन् तेरिया मगर । नेपालको रुपन्देही जिल्लामा जन्मिएकी तेरिया सानै उमेरमै भारतमा आफ्नो प्रतिभाले नेपालको नाम राख्न सफल भएकी थिइन् । उनले ‘डान्स इन्डिया डान्स’मा मात्र नभई अर्को भारतीय रियालिटी सो ‘झलक दिखलाजा’मा पनि विजेता हुन् सफल भएकी थिइन् । डान्सर तेरिया मगर अहिले १५ वर्षकी भइन् । तरिया डान्समा मात्र सीमित रहेकी छैनन् ।

उनि डान्सका साथै गायन क्षेत्रमा पनि अब्बल गायिका हुन् भन्दा धेरैलाई पत्यार नलाग्ला तर उनले साँच्चै मिठो गीत पनि गाउँछिन् । आफ्नो गायन प्रतिभालाई बेला बेलामा टिकटकमा उनले प्रस्तुत गर्दै आइरहेकी टेरियाकी पहिलो पटक कभर गीतमा आफ्नो सुरिली आवाज भरेकी छिन् । उनले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीत बनाएकी छिन् ।

हेर्नुहोस् भिडियो :

यो पनी हेर्नुहोस्>>> शास्त्रका अनुसार यस्ता व्यक्तिको हातमा कहिले पनि पैसा टिक्दैन जानिराखौ
एजेन्सी: शास्त्रका अनुसार यस्ता व्यक्तिको हातमा कहिले पनि पैसा टिक्दैन जानिराखौ  : शास्त्र मा लेखिए अनुसार हाम्रो सारिर मा हुने कोठी को धेरै नै महत्व रहन्छ हामीले जति पैसा कमाएपनि हाम्रो यी अंग हरुमा कोठी छ भने हाम्रो हातमा पैसा टिक्दैन समुन्द्र शास्त्र का अनुसार हाम्रो सरिरमा हुने कोठीहरुले सबै ठाउ ठाउ बाट फरक अर्थ दिई राखेका हुन्छन सबै कोठीहरुको छुट्टाछुट्टै महत्व छ ! कतिपय भागमा हुने कोठी ले हाम्रो जीवनमा धेरै राम्रो फल दिएका हुन्छन भने कतिपय ठाउमा हुने कोठीले नराम्रो फल दिएका हुन्छ ! हाम्रो सारिर को यी भागमा कोठी हुने व्यक्तिहरुको हातमा पैसा टिक्दैन हेर्नुहोस !

यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्नः बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ ।बचत गर्न सक्दैनन् ।तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ ।बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो ।

यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन ।बायाँ आँखि भौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।

Related posts

Leave a Comment