ता’लीवानीले दिए महिला प्रस्तो’तालाई टेलिभिजन अन्तर्वार्ता (भिडियो)

एजेन्सी, १ भदौ । तालिवा’नका एक सदस्यले अफगा’निस्तानको एक टेलिभिजनमा महिला कार्यक्रम प्रस्तोतासँग अन्तर’र्वार्ता दिएका छन् । मंगलबार अफगा’निस्तानको सरकारी टेलिभिजन ‘टोलो न्युज’मा तालि’बानको मिडिया टिमका एक सदस्यले अन्तरवार्ता दिएका हुन । टोलो न्यूजकी कार्यक्रम प्रस्तोता बाहिश्ता अर्घायान्डसँग तालिवानी वरीष्ठ सदस्य अब्दुल हक हम्मादले अन्तरर्वार्ता दिएको भिडियो ‘टोलो न्यूज’को युट्युब च्यानलमा रहेको छ । कार्यक्रममा प्रस्तोता बाहिश्ताले अनुहार देखिने बुर्का लगाएकी छन् । साथै कार्यक्रम अवधी भर उनले निर्धक्कका साथ प्रश्न सोधेकी थिइन् । त्यसैगरी ‘टोलो न्यूज’को ट्वीटर ह्यान्डलमा अर्की महिला रिपोर्टरले सडकबाटै रिपोर्टिङ गरेको क्लिप पनि सार्वजनिक भएको छ…

चर्चित गायिका तथा मोडल ज्योति मगर, भन्छिन्- दिनमा सुत्छु, रातमा उठ्छु – कारण यस्तो

काठमाडौं- चर्चित गायिका तथा मोडल ज्योति मगर प्रायः स्टेज कार्यक्रममा दौडिरहने कलाकार हुन्। स्टेजमा दर्शकको मन जित्न अनेक हर्कत गर्ने उनी कोभिड शुरु भएदेखि नै दर्शकको भिडमा जान पाएकी छैनन्। त्यसो त, केही दर्शकको साथमा चैत ३१ गते अर्थात् नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भने उनले स्टेजको भोक केही हदसम्म मेटाएकी थिइन्। यो बीचमा दर्शकको आँखा अगाडि रहन उनले रियालिटी सो ‘डान्सिङ वीथ स्टार्स नेपाल’मा कम्मर मर्काइन् त कहिले फुडगन्ज नामको एपको खाना ग्राहकलाई डेलिभरी गरिन्। कोभिड अघिसम्म व्यस्त जिन्दगी थियो उनको। रोल्पामा जन्मिएकी ज्योति ‘उही मुलाको सिन्की, उही मुलाको…

अमेरिकाको न्युजर्सीबाट एकसाता देखि नेपाली विद्यार्थी बेपत्ता, खोजीमा सघाउन परिवारको आग्रह !

अमेरिकाका एकजना नेपाली विद्यार्थी एकसातादेखि बेपत्ता भएको भन्दै खोजीमा सघाउन उनका परिवारका तर्फबाट आग्रह गरिएको छ । अजय शाह नाम गरेका नेपाली विद्यार्थी गत जनवरी १८ देखि हराइरहेको उनका दाजु शिव शाहले बताएका छन् । २२ बर्षका शाहको पुख्यौली घर सिराहा रहेको र हाल उनको परिवार कीर्तिपुरमा बस्दै आएको जनाइएको छ । उनले विगत साढे २ बर्षदेखि ड्रिउ युनिभर्सिटीमा अध्ययन गर्र्दै आएको जनाएको छ । भाईलाई खोज्दै न्युयोर्क आइपुगेका शिव शाहले खोजीका लागि प्रहरीलाई अनुरोध गरिएपनि प्रहरीले खोजी कार्य अन्त्यन्तै ढिलो गतिमा गरिरहेको बताएका छन् । न्युजर्सीको मेडिसनमा रहेको ड्रिउ…

सक्किगोनीमा मुन्नीसँग विबाह गर्न लाग्दा समातिएका विदेशी ‘टुडु’ को पहिलो अन्तरबार्ता (भिडियो सहित)

केहि दिन अगाडी सक्किगोनी टेलीसिरियलमा बिदेशीको भूमिकामा रहेका बिदेशी नागरिक जोन जूनियर यामेयोगो ‘टुडु’ पहिलोपटक मिडियामा आएका छन।सबैलाई हँसाएर चकित पारेका उक्त व्यक्ति साच्चिकै हसाउने रहेछन।उनि हसाउने मात्र हैन अरुलाई रूहाउँन समेत पछि परेनन् कारण उनको व्यक्तित्व र जीवनको बिषयले सबैलाई अचम्मित बनायो। उनि बिदेशी नागरिक भएकै कारण नेपालमा जिउन निकै समस्या भएको बताए। नेपालीहरुले काले भनेर हेप्ने देखि लिएर कतै हिड्दा पनि हेरेर गिज्याउने गरेको भन्दै उनि निकै भाबुक भए यति सम्म हैन उनि नेपाली मज्जाले बोल्न सक्छन।नेपाली बोल्न सक्ने उनि अहिले अर्को संकटमा पनि छन तर उनि त्यो…

अन्जु पन्त आमा छोरी एक साथ मिडियामा, विगत सम्झेर भइन् भावुक (भिडियो)

काठमाडौं | हालै एक म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतको बोल हो ‘धेरै माया नदेऊ मलाई, टाढा हुँदा गाह्रो हुन्छ’ । जसमा स्वर तथा संगीत अञ्जु पन्तले भरेकी छिन् भने छोरी परितोषिकाले अभिनय गरेकी छिन् । यही गीतको अन्तर्वार्तामा अञ्जु पन्त र उनको छोरी परितोषिका पन्तबीच धेरै कुराहरु भए । जहाँ गीतको कुरासँगै आमा छोरीको विवाहको कुरा पनि निस्कियो । आफ्नो विवाहप्रति छोरी परितोषिकाले भनिन् ‘सधैं त म ममीसँग हुन सक्दिनँ । त्यसैले त मैले ममीलाई जीवनसाथी खोज्न बारम्बार आग्रह गरेको छु ।’ अञ्जुलाई छोरीले नै बिहेका लागि…

मैले आफ्नो ‘Dream Boy भेटिसकेँ : पूर्णिका शाह

काठमान्डौ : राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराज परिवार प्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराज परिवार सदस्य हुन् पूर्णिका शाह ।पूर्व युवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् । एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए । यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’ पूर्णिकालाई एउटा नमीठो प्रश्न पनि सोधिएको…

जिवेशले गरेको व्यवहार सम्झिएर अन्तरवार्तामै धरधरी रोइन् रियासा { भिडियो }

काठमाडौँ ०५ चैत / युट्युब सिरियल ‘आजकलको लभ’ पनि दर्शकले रुचाएको सो हो । विशेष गरी युवा पुस्तालाई लक्षित गरी बनाइने गरिएको सो सिरियलमा समाजमा हुने घ टनालाई विषय बस्तु बनाउने गरिएको छ । तर, अहिले सो सिरियलको टिम विवादमा परेको छ । करिब आधा दर्जन कलाकार बाहिरिएसँग निर्देशक जिवेश गुरुङ वि वादमा परेका छन् । बाहिरिएका कलाकारहरूले उनीमाथि या तना दिएको आ रोप लगाएका छन् । बाहिरिने कलाकारहरू मध्ये रियासा दाहाल, कञ्चन खड्का र युग ज्योति गौतमले आफूहरूलाई निर्देशक जिवेशले मानसिक या तना दिँदै करियर सिद्ध्याइदिने धम्की दिएको आ…

छोरीको जन्मदिनमा गायक प्रकाश सपूतले लेखे मनछुने स्टाटस्…

काठमाडौँ / लोकदोहोरी गायक प्रकाश सपुतको छोरीको आज जन्मदिन परेको छ । पछिल्लो समयका एक चर्चित गायक हुन प्रकाश सपुत । पछिल्लो केही वर्ष यता उनले हरेक गीत बाट राम्रो सफलता पाएका छन् । केही वर्ष पहिले विन्दु बोहरा सँग विवाह गरेका प्रकाश की एक छोरी छिन् । रातको १२ बजे नै सामाजिक सञ्जाल फेसबुक बाट एक मन छुने स्टाटस लेख्दै उनले आफ्नी ४ वर्षीय छोरीलाई शुभकामना दिएका छन् । छोरीको एक तस्बिर सार्वजनिक गर्दै लेखेका छन्ः “जन्म_दिनको_शुभकामना_प्रविष्टि । ओहो कत्रो ठुलो पेट “ छोरै हुन्छ “ – बाजे पनि…

असल जीवनसाथि खोज्दै हुनुहुन्छ भने यी चिजहरु अवस्य थाहा पाउनुहोला !

काठमाडौँ । मानिसको जीवनमा बिवाह भनेको एकदमै महत्वपुर्ण कुरा हो ! मानिसको जीवनमा एकपटक नभई नहुने कुरा अन्तरगत बिवाह पनि एक हो ! एक जना बाट दुइ जना हुनको लागि धेरै पटक सोच्नु पर्दछ ! एक दुइ दिनको कुरा हैन जिन्दगी बिताउने कुरा हो ! विवाहको फैसला गर्नु भन्दा पहिले धेरै पटक सोच्नु पर्दछ ! आफ्नो जीवन मा असल जीवनसाथी भेटियो भने त जिन्दगि सफल र सुखी बन्न सक्छ तर जीवन साथि गलत छ भने जिन्दगि नै जिन्दगि जस्तो हुदैन वास्तवमै विवाह गाह्रो र निकै चुनौतीपूर्ण हुन्छ । यदि जीवनमा…

धेरैलाई थाहा नभएको एप्पल कम्पनीका बारेमा यी कुराहरू । जान्नुहोस्

एजेन्सी । ‘एप्पल’ विश्वमै यस कम्पनीको नाम र पहिचान नै छुट्टै रहेको छ । विश्वै राज गरिरहेको कम्पनी हो एप्पल । यस कम्पनीको नाम यसका संस्थापक स्टिभ जब्सले राखेका थिए । १५ वर्ष सम्म उनले जम्मा १ डलरमा मात्रै काम गरेका थिए । विश्वमै सबै भन्दा धेरै कमाइ गर्ने कम्पनी मध्यको एकमा पर्छ एपप्ल कम्पनी । यस बारे थुप्रै अनौठा  तथ्य रहेका छन् । १. एप्पल कम्पनीको स्थापना अप्रिल १ अर्थात मुर्ख दिवसको दिन भएको थियो । अर्थात १ अप्रिल १९७६ मा भएको थियो । २. एप्पलको मुख्य कार्यालयका सबै…