पहिलो पटक मानिसमा यसरी गरियो कोरोनावि’रुद्धको खोप परीक्षण (तस्बिर सहित)

एजेन्सी, ४ चैत्र । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भा’इरस (काेभिड- १९) ले जनमानसमा त्रा’स फैलाइरहँदा अमेरिकामा भने यस वि’रुद्धको खोपको परीक्षण गरिएको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भा’इरस वि’रुद्धको पहिलो खोप परीक्षण गरेका हुन् । सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ स्वयंसेवीलाई पहिलो भ्याक्सिन लगाइदिँदै यसको परीक्षण सुरु गरेका हुन् । यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरूले बताएका छन् । कोरोना वि’रुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन् । ‘यो मेरा लागि…

नवजात शिशुमा कोरोना भा’इरसको स’ङ्क्रमण भेटियो

१ चैत २०७६, शनिवार/ फाइल तस्विर ।  बेलायतमा नवजात शिशुमा कोरोना भा’इरस स’ङ्क्रमण देखिएको छ । लन्डनमा ती बच्चा जन्मिएपछि जाँच गर्दा उनमा स’ङ्क्रमण देखिएको हो । बच्चाकी आमाले बच्चालाई जन्म दिनुभन्दा केही दिन अगाडी आफूमा कोरोना भा’इरसको लक्षण देखिएपछि जाँच गर्न अस्पताल गएकी थिइन् । उक्त जाँचको रिपोर्ट बच्चा जन्माउने समयमा आयो, जसमा उनी कोरोनाबाट स’ङ्क्रमित भएको पुष्टि भयो । सं’क्रमित बच्चाको आमाबाट जन्मिएकोले नवजात शिशुको स्वास्थ्य जाँच गरिएको थियो । र, उनमा पनि कोरोना सं’क्रमण भएको पुष्टि भएको छ । डाक्टरहरुले शिशु पाठेघरमै हुँदा स’क्रमण भयो या जन्मिएपछि…

वुहानकी डाक्टरले गरिन् यस्तो खुलासा- भन्छिन् ‘हामीलाई कोरोनाबारे विश्वलाई नबताउन ध’म्की दिइयो’

काठमाडौँ। विश्वभर कोरोनाभा’इरसको स’ङ्क्रमण भया’नक रूपमा फैलिरहेका बेला भा’इरसको इपिसेन्टर चीनको वुहानकी एक डाक्टरले चीन सरकारकै अधिकारीहरुवि’रुद्ध बोलेकी छिन् । उनले आफूहरूले यो भाइरस प्रा’णघा’तक भएको र निकै तीव्र रूपमा फैलिने थाहा पाइसकेको अवस्थामा चीन सरकार र अधिकारीहरूले आफूहरूलाई यस विषयमा केही नबोल्न निर्देशन दिएको आरो’प लगाएकी छिन् । उनले यदि त्यति बेलै सरकार र अधिकारीहरूले आफूहरूको कुरा सुनेको भए यो भा’इरस यसरी महा’मारीको रूपमा नफैलिने दाबी गरेकी छिन् । वुहानबाट फैलिएको कोरोनाभा’इरसका कारण अहिलेसम्म विश्वभर १ लाख २२ हजार ९ सय २६ जना सं’क्रमित भइसकेका छन् । ४ हजार…

इटलीमा कोरोनाको ड’रलाग्दो स्थितिः एकै दिन २ सय ५० जनाको ज्या’न गयो

१ चैत २०७६, शनिवार, काठमाडौँ । युरोपेली देश इटलीमा कोरो’ना भा’इरसका कारण एकै दिन २ सय ५० जनाको मृ त्यु भएको छ । कोरो’ना बाट एकै दिनमा मृ त्यु भएको यो सङ्ख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार कोरो’ना भा’इरस स’ङ्क्रमण सुरु भएको चीनपछि इटलीमा ड’रलाग्दो स्थिति छ । हालसम्म इटलीमा कोरोनाभाइरस स’ङ्क्रमणका कारण मृ त्यु हुनेको सङ्ख्या १ हजार २ सय ६६ पुगेको छ । सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ६० भन्दा बढी छ । डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भा’इरस…

क्यानडाका प्रधानमन्त्री पत्नी सोफी ट्रुडोलाइ कोरोना सङ्क्रमण

एजेन्सी- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भा’इरसबाट सं’क्रमित भएकी छन्।  समाचार एजेन्सी एएफपीका अनुसार सोफी बिहीबार ब्रिटेनबाट एक कार्यक्रमबाट फर्किएकी थिइन्। त्यसपछि उनलाई फ्लू जस्तो लक्षण देखिएको थियो।  डाक्टरहरूले उनको नमुना लिए र ती परीक्षणमा कोरोना भा’इरस पोजेटिभ देखिएको हो। प्रधानमन्त्री ट्रूडो र उनकी पत्नी केही समयको लागि अब अलग्गै बस्नेछन्। बीबीसीका अनुसार प्रधानमन्त्रीका सञ्चार निर्देशकले जारी गरेकाे विज्ञप्तिमा सोफी ट्रूडोकाे स्वस्थ अवस्था सामान्य रहेकाे उल्लेख छ।

अ’स्ट्रेलियामा रहेका चर्चित हलिउड अभिनेता टम ह्याक्स र उनकी पत्नी लाई को’रना भाइरस

चर्चित हलिउड अभि नेता टम ह्याक्स र रीटा विल्सन लाई को’रना भाइरसको संक्रमण भएको छ। अ’स्ट्रेलियामा रहेका उनी हरूमा को’रना भाइरसको परीक्षण ‘पोजेटिभ’ पाइएको हो। इन्स्टाग्राम बाट अभिनेता ह्याक्सले यसको जानकारी दिएका हुन्। ह्याक्सले आफू र आफ्नी पत्नी लाई चिसो लाग्दा हुने थकान र शारिरिक पीडा भए पछि संसारमा देखिएको कोरना भाइरस लाई ध्यानमा राख्दै परीक्षण गर्दा कोरोना भाइरस परीक्षण ‘पोजेटिभ’ भेटिएको उनले आफ्नो इन्स्टाग्राम मा लेखेका छन्। आफू र पत्नीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएका अभिनेता ह्याक्सले चिकित्सकहरूले निर्धारण गरेको नियममा बस्ने बताएका छन्। ह्याक्स र उनकी पत्नी दुबैको…

कोरोना भा’इरस अमेरिकाबाट उत्पत्ति भएको भन्दै जापानी मिडियाले गर्‍यो यस्तो खु’लासा

एजेन्सी। एक जापानी सञ्चारमाध्यमले कोरोना भा’इरसको उत्पत्ति अमेरिकामा भएको आ’शङ्का गरेको छ । गत वर्षको जाडो याममा अमेरिकामा १४ हजार मानिसहरू इन्फ़्लुएञ्जाको प्रकोपबाट मरेको आँकडा प्रस्तुत गर्दै ‘असहि कर्पोरेसन अफ जापान टिभी’ले सम्भवतः असावधानीको कारणले त्यसैबाट कोही संसर्गमा आएको हुनुपर्ने अनुमान गरेको छ । यो समाचार अहिले चिनियाँ सामाजिक सञ्जालमा व्यापक मात्रामा फै’लिएको छ । अमेरिकी सरकार उक्त इन्फ़्लुएञ्जाको पहिचान र रोकथाम गर्न असफल रहेकाले त्यसले महा मारीको रुप लिएको हुनसक्ने सो समाचारमा जनाइएको छ । गत फेब्रुअरी १४ मा युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडिसी) ले लस्…

कोरोना सङ्क्रमित भएका ५३,७२७ जना उपचारपछि निको भई घर फर्किए

बेइजिङ, फाइल फोटो । सन् २०१९ को अन्तिमतिरबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट विश्वभर ३३ सयभन्दा बढीको मृ’त्यु भइसकेको छ । हाल चीनमा (हङकङ र ताइवान) मा गरी ८० हजार ७१० कोरोना स’ङ्क्रमित भएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । चीनमा मात्र ३ हजार ३४ जनाको मृ’त्यु भएको छ । त्यसै गरी कोरोना सङ्क्रमितहरू उपचारपछि निको हुने दर पनि बढेको छ । चीनमा कोरोना संक्र’मितको उपचारपछि ५३ हजार ७२७ जना निको भएको जनाइएको छ । वुहानमा पहिलोपटक निमोनिया देखिएको थियो । निमोनिया देखिएपछि चिनियाँ एकजना…

कोरोनाको डरः चीनमा चार फिट परैबाट लामो लट्ठीमा कैँची, काइँयो, बाँधेर कपाल काट्दै (भिडियो सहित)

एजेन्सी । चीनमा कोरोनाभाइरसका कारण तीन हजारभन्दा बढी मानिसका मृत्यु भइसकेको अवस्थामा हजामहरू तीनदेखि चार फिट परबाट कपाल काटिरहेका छन् । हेनान प्रान्तको सैलुनमा हजामहरूले मानिसको कपाल तीन वा चार फिटको दुरीबाट काटिरहेका छन् । कपालको साजसज्जा पनि अलिक परैबाट गरिने गरेको छ । हजामहरूले लामो लट्ठीमा कैँची, काइँयो, बुरुस झुन्ड्याएर कपाल मिलाइरहेका छन् । सिचुआन प्रान्तको लुझोउमा पनि हजामहरूले यही तरिका उपयोग गरिरहेका छन् । लुझोउका हजाम हे बिङले क्वारेन्टाइन अब लगभग सकिएको र मानिसहरू घरबाहिर निस्कन थालेको बताए । तर सुरक्षाका लागि टाढाबाट कपाल काट्न थालिएको उनको भनाइ…

छोरीको जन्मदिनमा गायक प्रकाश सपूतले लेखे मनछुने स्टाटस्…

काठमाडौँ / लोकदोहोरी गायक प्रकाश सपुतको छोरीको आज जन्मदिन परेको छ । पछिल्लो समयका एक चर्चित गायक हुन प्रकाश सपुत । पछिल्लो केही वर्ष यता उनले हरेक गीत बाट राम्रो सफलता पाएका छन् । केही वर्ष पहिले विन्दु बोहरा सँग विवाह गरेका प्रकाश की एक छोरी छिन् । रातको १२ बजे नै सामाजिक सञ्जाल फेसबुक बाट एक मन छुने स्टाटस लेख्दै उनले आफ्नी ४ वर्षीय छोरीलाई शुभकामना दिएका छन् । छोरीको एक तस्बिर सार्वजनिक गर्दै लेखेका छन्ः “जन्म_दिनको_शुभकामना_प्रविष्टि । ओहो कत्रो ठुलो पेट “ छोरै हुन्छ “ – बाजे पनि…