अमेरिकामा एक हप्तामा २ नेपाली युवाको मृ’त्यु, शव नेपाल पठाउन आर्थिक सहयोग संकलन गरिँदै

न्युयोर्क– एक हप्ताकै अन्तरालमा संयुक्त राज्य अमेरिकामा २ जना नेपाली युवकको मृ’त्यु भएको छ। जुलाइ २७ र २८ तारिखमा अमेरिकामा २ जना युवकको मृ’त्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले जानकारी दिएको छ। जुलाइ २७ तारिखमा अमेरिकाको न्युयोर्कमा २८ वर्षीय विपीन लम्सालको मृ’त्यु भएको थियो। घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्‍याइएको केही समयमा नै अस्पतालले विपिनलाई मृत घोषणा गर्‍यो । पर्वत जिल्ला जन्म घर भएका लम्साल २०१६ मा अमेरिका पुगेका थिए। विपीनको मृत्यु भएको १ दिनपछि (जुलाइ २८)मा अर्का नेपाली युवक…

अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवाको मृ’त्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको मृ’त्यु भएको छ । २०१६ मा अमेरिका पुगेका पर्वत जिल्लाका लम्सालको गत जुलाई २७ तारिख मङ्गलबारका दिन अचानक मृ’त्यु भएको हो । घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्याइएको थियो । केही समयमा नै अस्पतालले लम्साललाई मृत घोषणा गर्याे । सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुखद घ’टनाप्रति एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ । साथै, आत्माको चीर शान्तिको कामना…

खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर दिइने

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडनले स’ङ्क्रमण बढिरहेका बेला खो’प लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खो’प लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन् । उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन् । अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो । सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ । आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा…

अमेरिकाको ग्रीनकार्ड कुरेर बसेका ४ लाख आप्रवासी निराश, नेपालबाट गएका समेत वञ्चित

अमेरिकाको सर्वोच्च अदालतले सोमवार चार लाख आप्रवासीलाई ग्रीन कार्ड दिन नमिल्ने बताएको छ । टेम्पोररी प्रोटेक्टेड स्टेटस पाएका तर अमेरिकामा अवैध रूपमा आएका व्यक्ति ग्रीन कार्डका लागि योग्य नहुने उदारवादी एलाना कागानले बताइन् । टेम्पोररी प्रोटेक्टेड स्टेटस पाउनेबित्तिकै अमेरिकामा सधैं बस्ने टिकट नभएको उनले बताइन् । मानवीय आधारमा अमेरिकामा बस्न अनुमति पाएका तर अवैध रूपमा प्रवेश गरेका आप्रवासीलाई ग्रीन कार्ड नदिने विषयमा सर्वोच्च अदालतमा सबै न्यायाधीशको एउटै राय रह्यो । नेपालबाट पनि भूकम्पपछि टेम्पोररी प्रोटेक्टेड स्टेटसको दाबी गर्दै अवैध रूपमा अमेरिकामा बस्ने धेरै मानिस छन् । ट्रम्प प्रशासन आप्रवासीहरूप्रति अत्यन्तै…

अमेरिकाको बाल्टिमोरमा अन्धाधुन्द गो’ली चल्दा एक नेपाली सहित ४ को मृ’त्यु

वासिङ्टन डिसी/अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्धाधुन्द गो’ली चलेको छ। सो घ’टनामा परी एक नेपालीसहित ४ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ। शनिबार बिहान भएको सो घ’टनामा परी संखुवासभा खादवारी नगरपालिका ६ तल्लो पांठाका २५ वर्षीय सागर घिमिरेको मृ’त्यु भएको छ । उक्त गोलीकाण्डमा परी मृ’त्यु हुनेमा अन्य दुई जना स्पेनिस नागरिक रहेको र एक जनाको पहिचान खुल्न नसकेको प्र’हरीले जनाएको छ। सो गो’लीकाण्डमा परी सर्लाही स्थायी घर भएका श्याम अधिकारी पनि घा’इते भएका छन् । उनलाई पनि गो’ली लागेको छ । उनको यूनिभर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर अस्‍पतालमा उपचार भइरहेको छ।…

अमेरिकाको न्युजर्सीमा अध्ययनरत २२ वर्षे नेपाली विद्यार्थी न्यूयोर्कमा मृ’त भेटिए

काठमाडौं । सिराहा जिल्लाका अमेरिकाको न्यू जर्सीमा बसोबास गर्दै आएका विद्यार्थी अजय साहको श’व फेला परेको छ । गत जनवरीदेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको श’व मोरिस काउन्टी अभियोजक कार्यालयले भेटी पहिचान गर्दै सार्वजनिक गरेको हो । उनका दाइ शिव साहका अनुसार उनी गत जनवरी १८ देखि हराइरहेका थिए । शाह विगत साढे २ वर्षदेखि ड्रिउ (drew university) विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनी भाइको खोजीको लागि टेक्ससबाट न्युजर्सी आएका थिए । २२ वर्षीय साहको गत सोमबार उनको शवको पहिचान भएको र…

अमेरिकाको यस्तो ठाउ जहाँ हरेक घरमा वि’मान छन्, अफिस जान पनि वि’मानमा जान्छन्

काठमाडौं।  अमेरिकाको यस्तो ठाउ जहाँ हरेक घरमा वि’मान छन्, अफिस जान पनि वि’मानमा जान्छन्कु  : नै टोलमा बस्ने हरेक परिवारसँग एउटा कार हुनु र उनीहरु कुनै कामले बाहिर निस्किँदा कार चढेर निस्किनु सामान्य भइसक्यो । तर, टोलका सबैसँग हवाइ जहाज हुनु र उनीहरु अफिस जान वा अन्य कुनै कामले बाहिर जाँदा हवाइ जहाज चढेर जान्छन् भन्ने कुरा चाहिँ अलि अ’सामान्य लाग्छ । तर, अमेरिकाको क्यालिफोर्निया राज्यको क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने मानिसहरुको लागि भने यो निकै सामान्य कुरा हो ।यो मानिसहरुको आवासीय क्षेत्र हो । यहाँ थुप्रै परिवारहरु बस्छन् । यहाँका…