मृत्युदण्डको पर्खाइमा बसेका एक व्यक्ति जसले अन्तिम इच्छा ब्यक्त गर्दै आमालाई लेखेको पत्रले संसारलाई रुवायो

मृत्युदण्डको पर्खाइमा बसेका एक व्यक्ति जसले अन्तिम इच्छा ब्यक्त गर्दै आमालाई लेखेको पत्रले संसारलाई रुवायो : आमा भन्ने सब्द नै काफि छ यो संसार मा जहाँ जे जसो भएपनि जसले जे भनेपनि आमा जस्तो ठुलो माहान यो संसार मा अरु हुनै सक्दैन ! ९ महिना कोख मा राखेर ताते ताते गर्दै हुर्काएकी आफु भोको पेट बसेर पनि सन्तान लाई भोको नराख्ने व्यक्ति हुन् आमा आमा संसार कै माहान हुन् यसमा कुनै दुइमत नै छैन ! एक व्यक्ति जो मिर्त्युदंड कुरेर बसेका थिए अन्तिम इच्छा के छ भनेर सोध्दा उनले आफ्नो…

दुबैइ (यूएइ) मा ट्याक्सी दुर्घटना हुँदा दुइ नेपालीको मृत्यु २ जना गम्भिर घाइते

यूएइ । युएइको अबुधाबीमा सवारी दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ । उक्त घटनामा परी मृत्यु हुनेमा नवलपरासी कावासोतीका निरोज परियार र शान्ति विश्वकर्मा रहेका छन् ।शान्ति विश्वकर्माको भने ठेगाना खुल्न सकेको छैन । उक्त घटना गएको आइतबार राती १२  बजे आबुधाबीको साविया ९ नम्बरमा भएको थियो । ट्याक्सीलाई कारले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ । मृतकको शव अबुधाबीको खालिफा अस्पतालमा राखिएको छ । उक्त  दुर्घटना बारे मङ्गलवार मात्रै कम्पनीले जानकारी पाएको जनाएको छ । ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य…

जापानमा कति गार्हो छ त? ‘वास्तविकता बुझेर मात्र जापान आउनुहोस् नुनुता राई {जापान जान तयारी गरेकोले पढ्नै पर्ने कुरा}

जापान ।   जापान बाट नुनुता राईले जापान आउने बेला राम्ररी बुझेर मात्र जापान आउन आग्रह गरेकी छिन् । नुनुता राई- म अहिले जापान आएको ३ वर्ष भएको छ । मैले नेपाल बाट करिब ५ महिना जापनिज भाषा पढेर म जापान आएकप् हुँ ।लगभग  २ महिना जति धरान र ३ महिना जति काठमाण्डौँमा बसेर मैले जापनिज भाषाको अध्ययन गरे । त्यसपछि अहिले मैले सेनमुनि पढ्दै रहेकी छु । अबको ३ महिना पछि ग्य्राजुयट हुन्छु । त्यसपछि मैले वर्कप्रमिट भिसाका लागी प्रकिया अगाडी बढाउन सक्छु । त्यसका लागी मैले धेरै तयारी गर्नुपर्छ…

बिदेश को जेल बाट प्रधानमन्त्री लाइ चिठ्ठी, म बाचेर आउन पाउ । सबै नेपालीले एकचोटी पढी Share गर्न नभुलौ….

हामि नेपाली हरु कति अभागी अर्काको देस मा गइ खुन पसिना गरि कमाउनु पर्छ ! आफ्नो देसमा केहि गरौ भने रोजगार को सिर्जना छैन ! के गर्नु अर्काको देसमा नगई आफ्ना बालबच्चा परिवार पाल्नु पर्यो ! तर बिडम्बना हामि नेपाली हरु लाइ अर्काको देस मा गैसकेपछि जे भनेनी गर्नु पर्यो आफ्नो देस जस्तो हुदैन ! र धेरै नेपालि दाजुभाई दिदि बहिनि हरु ले दुख पाउने भनेको एउटा काम मा पठाएको कामदार लाइ अरको काम मा हाल्दिने हामि नेपालि बाटै  ठगिन्छौ ! त्यस्तै कति नेपालि हरुलाई त जेल मा दुख खेपेर…

मलेसिया को कन्डम कम्पनि ले नेपालि माथि अत्याचार गर्यो १-१ सेयर गरि घोर बिरोध गरौ !

मलेसिया को कन्डम कम्पनि ले नेपालि माथि अत्याचार गर्यो १-१ सेयर गरि घोर बिरोध गरौ ! काठमाडौँ । धेरै कण्डम उत्पादन गर्ने कम्पनीको रुपमा सुचिकृत मलेसियाको करेक्स कम्पनीले आफ्नो कामदार माथी अत्याचार गरेको खुलासा भएको छ । विश्व बजारको करिब १५ प्रतिशत हिस्सा ओगटेको उक्त कम्पनीमा अत्यन्तै स्तर हिन गतीबीधी हुने गरेको खुलासा त्यहा कार्यरत नेपालीले गरेका छन्। उक्त कम्पनीमा धन कमाउने आशा बोकेर पुगेका थुप्रै कामदारहरु यती बेला निरासाको सिकार बनेका छन् । केहि समय अघी नेपालबाट २००० माईला भन्दा लामो यात्रा तय गरेर मलेसिया पुगेका महेश थापाले आफु…

साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र, म बाचेर आउन पाउ । सबै नेपालीले एकचोटी पदी Share गर्न नभुलौ….

यहा आयको केहि दिन सम्म त काम र माम को कुनै ठेगाना भयन तर केहि दिन पछी भने नेपाल मा गरियको करार नाम भन्दा फरक भय पनि साउदिकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पायको थिय सायद मेरो लागी त्यो काम नै अभिसाप थियो होला । मन्त्री ज्यु काम त जसो तसो चल्दै थियो मेरो तर यसरी दैब नै म माथी खनिय पछी मेरो केहि लागेन ।कम्पनी बाट सिमेन्ट लोड गरि कम्पनी कै पार्किङ मा राखेको मैले चलाउने माहबाहक ट्रकमा पाकिस्तानी नागरिक चढी आयको कार आपसमा ठोकिदा कारमा सवार पाकिस्तानी…

पोखराका एक किसानले भालेको मुल्य २ लाख पाउँदा पनी किन बिक्री गरेनन् ?

एउटा कुखराको भालेको मुल्य कति पर्ला ? बढीमा १० हजार ? तर पोखराका एक किसानको फर्ममा भएको भालेको मुल्य २ लाख पाउँदा पनी उनले बिक्री गरेनन् । १५ बर्ष बुढो भाले बार्षिक २० लाख भन्दा बढी आम्दानी गराईदिन्छ कृषकलाई । भालेको मुल्य सुनेर त तपाई छक्क पर्नु भयो होला अर्को कुरा सुनेर झन छक्क पर्नुहुनेछ । २ लाख पाउँदा नबेच्ने भालेले सबै कुखुरा बोलाएर भाषण दिन सम्म सक्छ । पोल्टीफर्मका संचालक राजेन्द्र अधिकारी भन्दै थिए, यो भालेले मानिसको इसारा बुझ्छ र अरु कुखुरा बोलाएर मानिसको कुरा सम्प्रेषण गर्छ । यो…

मन्त्री बीना मगरलाइ छोरा खेलाउन फुर्सद छैन…..सिरानीको तस्वीर देखाउँदै ‘बाबुले बाबा-बाबा’ भन्छ

काठमाडौँ – बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिहीबार शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे । कार्यकक्षमा रहेका एक आगन्तुकले ‘मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला…’ भनेपछि मन्त्री मगर छोरा समात्न पुग्नुभयो । ‘कति चकचक गरेको ? यता आउनुस्’ भन्दै मगरले प्रणवलाई बोक्न खोज्नुभयो तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन…

चिप्लेकिराको गतिमा रहेकाे मेलम्चीकाे काम अहिले जापानिज कार जसरी २०० काे स्पिडमा दौडिएको छ: प्रम ओली

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीव्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने विश्वास पनि व्यक्त गर्नुभयो । बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको उल्लेख गर्दै अहिले अलिकति गतिरोध…

रेशम चौधरीले लिए सपथ, सपथ ग्रहणपछि पुन: कारागार

काठमाडौं । कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित राजपा सांसद रेशम चौधरीले आज सपथ ग्रहण गरेका गरेका छन्। उनलाई आज प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ खुवाएका हुन्। उनले थारु भाषामा सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण कार्यक्रममा पूर्व सभामुख तथा सत्तारुढ दलका सांसद सुवासचन्द्र नेम्वाङसहित राजपाका सबै नेताहरु सहभागी भएका थिए। सपथ ग्रहण कार्यक्रमपछि चौधरीलाई पुनः डिल्लीबजार कारागारमा लगिएको छ। चौधरीलाई लिनका लागि उनको श्रीमती र छोरा पनि सिंहदरबार आएका थिए। टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या भएपछि फरार रहेका चौधरीले फागुन…