प्रधानम’न्त्री ओली लाई अभिनेता किशान सुनारको खुल्ला पत्र !

काठमाडौं :  अभिनेता किशान सुनार यति-बेला पोखरामा छन् । थुप्रै चलचित्र, टेलिश्रृंखला, वृत्तचित्र, म्युजिक भिडियो आदिमा अभिनय गरिसकेका अभिनेता सुनार सामाजिक सञ्जाल’मार्फत बेला बेलामा आफ्ना धारणा’हरु व्यक्त गरिरहेका हुन्छन् । पछिल्लो पटक उनले आईतबार साँझ फेसबुकमा प्र’धानमन्त्रीलाई एउटा खुल्ला पत्र लेखेका छन् ।उक्त पत्रलाई हामीले हुबहू यहाँ प्रस्तुत गरेका छौं । सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार ।  मेरो नाम किशान सुनार अर्थात् यो समाजले वर्गीकरण गरेको तल्लो जात, पानी नचल्ने अछुत विश्वकर्मा, कामी, जे भनेर यो समाजले चिनेको छ, चिनोस् । प्रधानमन्त्रीज्यू, देशमा लोकतन्त्र, गणतन्त्र अरु खोई के–के तन्त्र आयो…

टुप्पो बाट पलाएका केहि अष्ट्रेलियन नेपालीहरु –

अष्ट्रेलिया :  टुप्पाबाट पलाएका अष्ट्रेलियन नेपालीहरु  ::: तपाईले अस्ट्रेलीयाका बाटामा वा कतै नेपालीहरु भेट्नु भयो भने सबै त नभनौ केहीले भने पक्कै मुन्टो बटारेर हिड्छन्।नदेखेको जसरी हिड्छन्। यसो घर बस्दा बस्दा दिक्क लाग्छ, चिनीपो हाल्छन् कि बोलीपो हाल्छन् कि भन्दै नेपालीको पहिचान ढाका टोपी लगाएर हिड्छु।बुवा के छ खबर भनेर बोली पो हाल्छन् कि भन्दै।अहँ टेड पुच्छर लाउँदैनन्।थाहा छ नेपाली हुन। नेपालीको लवाई खवाईबाटै चिन्छु नि नेपाली हुन् भनेर।नेपालीमै बोलेको मेरा कानले सुनेको छ।तर अहँ बोल्दैनन्।म कसरी जाउ, के छ नानी भन्दै।टोल्याएर हेर्छु पर सम्म। नारीएर जान्छन् हातमा हात समाउँदै…

प्रधानमन्त्रीलाई कालीप्रसादको खुलापत्र– वेद, पुराण र कानुनभन्दा माथि मनपर्ने नेताको गफ लाग्ने रहेछ

काठमाडौं । संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री ओलीलाई मंगलबार सामाजिक सञ्जालमार्फत खुलापत्र लेखेका उनले नेताहरुको राम्रा नराम्रा सबै कुराको कार्यकर्ताहरुले समर्थन गरेको विषयमा कटाक्ष गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल अगाडि ड्रोन भन्ने कसैलाई थाहा नभएको अभिव्यक्तिको साहरा लिँदै उनले आफूले थाहा पाएको कुरा भन्दै कटाक्ष गरेका हुन् । आफूले थाहा पाएको भन्दै उनले वेद, पुराण र कानुनभन्दा माथि आफूूलाई मनपर्ने नेताको गफ लाग्ने रहेछ भन्दै कटाक्ष गरेका हुन् ।प्रधानमन्त्रीसहित समग्र राजनीतिक दलका नेता र तिनका कार्यकर्तामाथि संगीतकार…

नायिका ऋचा शर्माले आमालाई सम्झिदै लेखिन यस्तो मार्मिक स्टाट्स – ( स्टाटस सहित )

काठमाडौं, नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्टेटस लेखेकी छिन् । आमालाई स्मरण गर्दै उनले आमा बिना बाँ’च्नु पर्दाको भावना पोखेकी छिन् । आइतबार आफ्नो फेसबुक स्टेटसमा ऋचाले लेखेकी छिन्, ‘आमा बि’त्दा मेरो सानो संसार एकाएक भ’ताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भ’त्कियो । मलाई राम्ररी थाहा छ – त्यो कुनो म बाँचुन्चेज कहिल्यै भरिनेछैन अब ।’उनले आमालाई घर भनेकी छिन् । त्यो, घर जसले हामीलाई एकपटक जन्म र जीवनभर ओ’त दिन्छ । उनी लेख्छिन्, ‘जीवन दिनेहरु ईश्वर हुन् । मेरी ईश्वर मबाट…

‘नेताहरुलाई धिक्कार छ’: हरिवंश आचार्य

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै चर्को विरोध भैरहेको छ । नेपाली चलचित्रका कलाकारहरुले पनि प्रधानमन्त्री ओलीको कदमले देश अस्थिरतातर्फ प्रवेश गरेको उल्लेख गरेका छन् । संसद विघटनको खबर सार्वजनिक भएसँगै कलाकार दीपकराज गिरीले दुई तिहाइको सरकार पनि दुई तुहाई भो भनेर उल्लेख गरेका थिए । उनले, ५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ भनेर सामाजिक संजालमा स्टाटस लेखेका थिए। नेताहरुलाई धिक्कार छः हरिवंश हाँस्य कलाकार हरिवंश आचार्यले कुरा गर्दै नेताहरुलाई धिक्कार छ भनेका छन् । उनले भने–‘यो कोरोना भाइरस भन्दा पनि खतरनाक भाइरस हो । यो देशका लागि दुर्भाग्यपूर्ण कदम…

Australia गएको छोराले भन्दा DUBAI मा भएको छोराले धेरै पैसा कमाउँछ ।

अष्ट्रेलिया : Australia गएको छोराले भन्दा DUBAI मा भएको छोराले धेरै पैसा कमाउँछ ।। रामप्रसाद लुईटेल मेरा दुई भाइ छोरा छन् । दुवैलाई इन्जिनियर बनाएँ । जेठो चाहिँ अस्ट्रेलिया आयो । अहिले मलाई घुम्न बोलाएको थियो, त्यसैले भिजिट भिसामा डेढ महिना अगाडी म यहाँ आएको हुँ मेरो कान्छो छोरा दुबईमा छ । नेपालमा अमेरिका, अस्ट्रेलिया भनेपछि धेरै कमाइ हुन्छ, सुख सयलको जिन्दगी हुन्छ भन्ने छ । तर मेरो अस्ट्रेलियामा भएको छोराले भन्दा दुबईमा भएको छोराले धेरै कमाउँछ । जेठो छोराले सधैँ ‘पैसा नै पुगेन बा’ भनिरहन्छ । कान्छो छोराले भने…

‘आखिर कोख एउटै हो, हामीले कर्म किन नगर्ने ?’

डी.आर. बन्जाडे : बुटवल । शरीरमा सेतो कपडा । टाउकोमा सेतै फेटा । आँखामा ठूलो चस्मा । झट्ट हेर्दा छोरा वा छोरी छुट्टाउन नसकिने । कुनामा टुकुरुस्सको बसाई । मुहारमा आफूले गरेको कर्म प्रति सन्तुष्टी । यो चित्र हो बाबुको किरियामा बसेकी बुटवल १३ बेलवास सुन्तलेचोककी २० बर्षीय नविना थापाको । छोरीले आफ्ना बुवाको निधनमा किरिया कर्म गरेर छोरा सरह छोरी हुन्छन् भन्ने उदाहरण पेश गरेकी छन् । अक्सफोर्ड कलेज बुटवलमा विविएस दोस्रो बर्षमा अध्ययनरत थापाले आफ्ना बुवाको निधनमा केश मुन्डन गरी किरिया गरेर कर्मले छोरीहरु सक्षम छन् भन्ने संदेश…

भोलि दोस्रो विवाह गर्दै श्वेता खड्का, आज लेखिन् यस्तो भावुक स्टाटस ! ( स्टाटस सहित )

काठमाडौँ – नायिका श्वेता खड्काले जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेको बताएकी छन्।सोमबार दोस्रो विवाह गर्न लागेकी नायिका खड्काले सामाजिक संजाल मार्फत आफ्नो जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा आफू पुगेको बताएकी हुन्। बिहेको पूर्वसन्ध्यामा फेसबुकमा एक स्ट्याटस राख्दै नायिका खड्काले यसो लेखेकी छन् – म: जीवनको नवीन यात्रामा। जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दु:ख अनि हाँसो-रोदनका पललाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे-जस्ता पीर, व्यथा, दु:ख अनि कष्टसँग सामना गरेकी छु, त्यसभित्रको…

छोरीको जन्मदिनमा गायक प्रकाश सपूतले लेखे मनछुने स्टाटस्…

काठमाडौँ / लोकदोहोरी गायक प्रकाश सपुतको छोरीको आज जन्मदिन परेको छ । पछिल्लो समयका एक चर्चित गायक हुन प्रकाश सपुत । पछिल्लो केही वर्ष यता उनले हरेक गीत बाट राम्रो सफलता पाएका छन् । केही वर्ष पहिले विन्दु बोहरा सँग विवाह गरेका प्रकाश की एक छोरी छिन् । रातको १२ बजे नै सामाजिक सञ्जाल फेसबुक बाट एक मन छुने स्टाटस लेख्दै उनले आफ्नी ४ वर्षीय छोरीलाई शुभकामना दिएका छन् । छोरीको एक तस्बिर सार्वजनिक गर्दै लेखेका छन्ः “जन्म_दिनको_शुभकामना_प्रविष्टि । ओहो कत्रो ठुलो पेट “ छोरै हुन्छ “ – बाजे पनि…

असल जीवनसाथि खोज्दै हुनुहुन्छ भने यी चिजहरु अवस्य थाहा पाउनुहोला !

काठमाडौँ । मानिसको जीवनमा बिवाह भनेको एकदमै महत्वपुर्ण कुरा हो ! मानिसको जीवनमा एकपटक नभई नहुने कुरा अन्तरगत बिवाह पनि एक हो ! एक जना बाट दुइ जना हुनको लागि धेरै पटक सोच्नु पर्दछ ! एक दुइ दिनको कुरा हैन जिन्दगी बिताउने कुरा हो ! विवाहको फैसला गर्नु भन्दा पहिले धेरै पटक सोच्नु पर्दछ ! आफ्नो जीवन मा असल जीवनसाथी भेटियो भने त जिन्दगि सफल र सुखी बन्न सक्छ तर जीवन साथि गलत छ भने जिन्दगि नै जिन्दगि जस्तो हुदैन वास्तवमै विवाह गाह्रो र निकै चुनौतीपूर्ण हुन्छ । यदि जीवनमा…