सरकार ढालिदिने कांग्रेस सभापति देउवाकाे चेतावनी

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिनु भएको छ ।सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान पनि दोहोर्‍याउनुभयो । सभापति देउवाले भन्नुभयाे, ‘लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’ शुक्रबार पार्टीनिकट स्थानीय तहका कर्मचारीहरुले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीनिकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।…

अध्यक्ष प्रचण्ड संग यसरी भएको थियो सिता दाहाल को बिहे हेर्नुहोस

नेकपा अध्यक्ष प्रचण्ड संग यसरी भएको थियो सिता दाहाल को बिहे : काठमान्डू : आज बैसाख २६ गते को दिन नेकपा का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड संग  सिता पौडेल बीच बिवाह भएको पनि आज ठ्याक्कै ५० वर्ष पुगेछ ! विवाहको ५० वर्ष पुगेको सुनौलो बशागाठ को अवसर मा सिता र प्रचण्ड दम्पतिबीच आज साझ ५ बजे सिन्दुर हालेर पुन बिवाह को कार्यक्रम पनि रहेको छ ! यसै बिषय मा सिता र प्रचण्ड को बिवाह कसरि भएको थियो त के कस्ता कठिनाइहरु भोग्नुपरेको थियो युद्दकालमा सिता दाहालको भूमिका के केस्तो रह्यो…

प्रधानमन्त्रि को विप्लप लाइ चेतावनी लुटेरा समूह नाम राख नेकपा को बर्को फ्याँक

काठमान्डू फागुन २४ गते शुक्रबार : आज भएको राजीतिक सहमति घोषडा कार्यक्रम मा बोल्दै प्रधानमन्त्रि के पी शर्मा ओली ले नेकपा विप्लप समूह लाइ चेतावनी धेरै भनेका छन् अब नेकपा को बर्को फालेर लुटेरा समुह नाम राख भन्दै सुझाब दिएका हुन् कार्यक्रम मा बोल्दै शान्ति सुरक्ष कायम राख्ने जिम्मा सरकारको भएको र शान्ति सुरक्षा सरकार ले गर्ने पनि बताएका छन् ! सरकार र सिके राउत को स्वतन्त्र तराइ मधेश गठबन्धनबीच भएको कार्यक्रम मा उनले विप्लप समूह लाइ नेकपा भन्न पनि लाज भएको बताएका छन् ! । ‘नेकपा भन्न लाज हुन्छ,…

अब विखण्डनको राजनीति छाड्छु , प्रधानमन्त्रीसँग सम्बोधन गर्छु ..- सिके राउत

काठमान्डू फागुन २४ गते शुक्रबार : सिके राउत ले अब बिखण्डनको राजनीति छोड्ने भएका छन् ! धेरै पहिले देखि नै उनले स्वतन्त्र मधेस को माग को प्रस्ताब गर्दै बिखन्डन कारी कार्य हरु गर्दै आएका सिके राउत ले अब मुलधार को राजनीति सुरु गर्ने भएका छन् ! सिके राउत ले देश टुक्राउने अभियान अब त्याग्ने  प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने कार्यक्रममा घोषडा गर्ने भएका हुन् !  आज सम्म तराइ र मधेस अलग्गै राज्याका लागि आन्दोलन गर्दै आइरहेका थिए अब भने सिके राउत ले बिखन्डन को राज्निति छोडेर मुलधारको राजनीति समाहित…

नेपालमा नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल सुरु भइरहेको छ: चित्रबहादुर के.सी.

बुटवल माघ २६, । राष्ट्रिय जनमोर्चा (मसाल) का अध्यक्ष चित्रबहादुर केसीले नेकपा लाइ फुटाएर फेरी देशमा राजा वा सेना ल्याउने खेल भइरहेको दाबि गर्नुभएको छ । नामको मात्र कम्युनिष्ट सरकार भएको प्रतिगामी शक्तिहरूलाइ मन नै नपरेको भन्दै उहाँले भन्नुभयो सत्तारूढ नेकपालार्इ फुटाउने प्रयास भइरहेको बताउनु भएको छ । माङ २६ गते शनिबार बुटवलमा संञ्चारकर्मीहरू सँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने हिन्दु राष्ट्रको बारेमा जताततै जोडतोडले कुराउठनु, राप्रपाको एकता प्रयास, पूर्वराजा ज्ञयानेन्द्रको बेलाबेलामा अभिब्यक्ती आदिले गणतन्त्र माथी कालो बादल केही कुरा जोड्नु भएको थियो नेकपालाइ नाम मात्रैको भएपनि कम्युनिष्ट…

भ्रमणमा अढाई करोड खत्तम , स्वाहा पार्नेपहिलो मा लालबाबु र रवीन्द्र पुरा पढ्नुहोस

काठमाडौं , मन्त्रीको  भर्मन मा मात्रै अढाई करोड स्वाहा खत्तम भएपछी ३ कदोर नेपालि ले के गर्ने नेताहरुले नै एस्तो लापर्भई गरेपछि !  केपी शर्मा  ओली प्रधानमन्त्री ले नियुक्तिकै दिनदेखि  भास्त्रचार नगर्न र मितव्ययी हुन आग्रह गरेका हुन्  महिने कार्यकालमा मन्त्रीहरूले जिल्ला भ्रमणमा गरेको खर्च केलाउँदा कसैले पनि निर्देशन पालना गरेको देखिन्न । कान्तिपुर दैनिकले समाचार छापेको छ । यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो मन्त्रिपरिषद्’ लाई पनि उछिनेका छन् । २०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करिब साढे २ करोड…

गगन थापा नेपाली कांग्रेसको महामन्त्री बन्दै – कांग्रेसको भबिस्य चम्किने निश्चित

गगन थापा नेपाली कांग्रेसको महामन्त्री बन्दै – कांग्रेसको भबिस्य चम्किने निश्चित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ अस्वीकार गरियोस् भन्ने विरोधको सूचना संसदले बहुमतले अस्वीकृत गरिदिएको छ । संसदको मंगलबार बसेको बैठकमा सांसद थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिनुपर्ने माग गर्दै संसदमा विरोधको सूचना दर्ता गराएका थिए । विरोधको सूचना दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल पनि थिए । थापा र सुवालको प्रस्ताव एउटै भएपछि सभामुखले एकजनालाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । थापा र सुवाल दुबैले विरोधको सूचना फिर्ता लिन अस्वीकार गरेपछि सभामुखले गोलाप्रथाबाट एउटा प्रस्ताव अगाडि…

पोखराका एक किसानले भालेको मुल्य २ लाख पाउँदा पनी किन बिक्री गरेनन् ?

एउटा कुखराको भालेको मुल्य कति पर्ला ? बढीमा १० हजार ? तर पोखराका एक किसानको फर्ममा भएको भालेको मुल्य २ लाख पाउँदा पनी उनले बिक्री गरेनन् । १५ बर्ष बुढो भाले बार्षिक २० लाख भन्दा बढी आम्दानी गराईदिन्छ कृषकलाई । भालेको मुल्य सुनेर त तपाई छक्क पर्नु भयो होला अर्को कुरा सुनेर झन छक्क पर्नुहुनेछ । २ लाख पाउँदा नबेच्ने भालेले सबै कुखुरा बोलाएर भाषण दिन सम्म सक्छ । पोल्टीफर्मका संचालक राजेन्द्र अधिकारी भन्दै थिए, यो भालेले मानिसको इसारा बुझ्छ र अरु कुखुरा बोलाएर मानिसको कुरा सम्प्रेषण गर्छ । यो…

मन्त्री बीना मगरलाइ छोरा खेलाउन फुर्सद छैन…..सिरानीको तस्वीर देखाउँदै ‘बाबुले बाबा-बाबा’ भन्छ

काठमाडौँ – बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिहीबार शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे । कार्यकक्षमा रहेका एक आगन्तुकले ‘मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला…’ भनेपछि मन्त्री मगर छोरा समात्न पुग्नुभयो । ‘कति चकचक गरेको ? यता आउनुस्’ भन्दै मगरले प्रणवलाई बोक्न खोज्नुभयो तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन…

चिप्लेकिराको गतिमा रहेकाे मेलम्चीकाे काम अहिले जापानिज कार जसरी २०० काे स्पिडमा दौडिएको छ: प्रम ओली

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीव्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने विश्वास पनि व्यक्त गर्नुभयो । बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको उल्लेख गर्दै अहिले अलिकति गतिरोध…