लगातार १ सय २४ घण्टा ३० मिनेट किताब पढेर बझाङ एक युवाद्वारा विश्व कीर्तिमान ।

बझाङ । बझाङ जिल्लाका एक युवाले सबै भन्दा धेरै समय किताब पढेर विश्व कीर्तिमान राखेका छन्। बझाङ जय पृथ्वी नगरपालिकाका ८ जोशीगाँउका मुकेश राज जोशीले लगातार १ सय घण्टा ३० मिनेट किताब पढेर कीर्तिमान कायम गरेका हुन् । उक्त अवधिमा उनले  २२ वटा किताब पढेका हुन्।गनिजि इभेण्टको आयोजनामा उनले साउन ५ गते बिहान ११ : ३० बजे देखि पढ्न सुरु गरेका थिए । ६ दिन पाँच रात लगातार किताब पढेर उनले विश्व कीर्तिमान राखेका हुन् । १ सय २४ घण्टा ३० मिनेट सम्म जोशीले इतिहास, विभिन्न विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी…

सगरमाथा आरोहण गर्ने पहिलो महिला पासाङ ल्यामु शेर्पाकी छोरी स्पेनका लागि राजदूत नियुक्त

१० असोज २०७६, शुक्रवार, काठमाडौँ । राष्ट्रिय विभूति सगरमाथा आरोहण गर्ने पहिलो महिला पासाङ ल्यामु शेर्पाकी छोरी दावा फुटीशेर्पा स्पेनका लागी नेपालीराजदूतमा नियुक्तभएकी छिन् । सरकारले गत जेठमा फुटिलाई राजदूतमा सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्तगरेकी हुन्। शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्यामु शेर्पाकी छोरी हुन्। उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्। अमेरिकामा अध्ययन गरेर केही समय अगाडि मात्नै पाल नेफर्किएकी फुटी २०३८ सालमा जन्म लिएकी हुन् ।अन्य समाचारः यस्ता ९ किसिमका संकेत देखिए भनेबुझ्नुस्, फोक्सो’को क्या’न्सर हुँदैछ… एजेन्सी । फोक्सोको क्यान्स’र भएको…

१०१औँ वर्षमा राष्ट्रकवि माधव प्रसाद घिमिरे

काठमाडौँ । आज राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ औँ वर्षमा लाग्नु भएको छ । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुन बाहुनडाँडामा जन्मिनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरे लोकप्रिय कवि हुनुहुन्छ ।उमेरको एक शताब्दी पार गर्नुभएका घिमिरेलाई विभिन्न क्षेत्रबाट शुभकामना दिइरहेका छन् । यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै काव्य साधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गर्नुभएको हो ।

कक्षा ११ को नतिजा सार्वजनिक । यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । कक्षा ११ को परीक्षाफल (नतिजा) प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केही समय अघि मात्र नतिजा प्रकाशन गरेको जानकारी दिएको छ । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । परीक्षामा देशभर बाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो । नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२ रहेको…

अक्टोबर २ देखि खुल्दै डिभी लोटरी । डिभी फर्म भर्दा पासपोर्ट अनिवार्य चाहिने…

काठमाण्डौ । आउने अक्टोबर २ देखी डिभी लोटरी खुल्ने भएको छ । आगामी आर्थिकवर्षका लागि अमेरिकाको डिभीलोटरी आगामी अक्टोबर २ देखि खुल्ने भएको हो । अमेरिकी विदेशमन्त्रालयका अनुसार अक्टोबर २ तारिख न्यु योर्क समय अनुसार दिउँसो १२ बजेदेखि नोभेम्बर ५ दिउँसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ। डिभी कार्यक्रममा सहभागी हुनकालागि १२ वर्षको कोर्स सहित हाइ स्कुल वा सो सरहको पढाई पूरागरेको हुनुपर्छ । यदि पढाई को योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ वर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ वर्षमा २ वर्षको कामको अनुभव भएको हुनुपर्छ ।…

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै…

असोज ३, २०७६ काठमाडौँ : आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदै छ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठुला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्‍यो। संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको अर्थतन्त्र नै धराशायी हुन पुग्यो। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या…

१ हजारको नोटमा भएको हात्ती कसको हो? के यो नेपाली नै हो त ?

२ असोज २०७६, काठमाण्डौ । हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’। तर, यसको त्यही हात्ती माथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाणदिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरैछन् । विवाद बढे पछि नेपाल राष्ट्र बैंकले सुरक्षितउपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिरछापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् । त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ ।ती हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्तिसारमा ८ वर्षअघि जन्मिएका हुन्। अहिले नोटमा छापिएको हात्तीलाई…

फोन बाटै लभ पर्यो अनुहार नै नहेरि बिहे भयो अन्तिम मा भयो रू’हाबासी हेर्नुहोस !

काठमान्डौ : फोन बाटै लभ पर्यो अनुहार नै नहेरि बिहे भयो अन्तिम मा भयो रू’हाबासी हेर्नुहोस ! अचम्म लाग्न सक्छ फोन बाटै लभ परेर अनुहार नहेरी बिहे गरेको सुन्दा यस्ता घ’टना हरु हाम्रो समाज मा घ’टिरहन्छन आज हामि यस्तो काहानी तपाईहरु लाइ सुनाउदै छौ जुन सुन्दा तपाइहरुलाई अचम्म पर्न सक्छ ! यो घ’टना डोटी को हो डोटीको बदिकेदार गाउपालिका बडा न १ बिपिनगर स्थित इलाका प्रहरी कार्यालय मा एक नचिनेको व्यक्ति को फोन आयो फोन मा भनिएको थियो बाटोमा २ जना केटि र एक जना केटा बीच झगडा भैरहेको छ…

सञ्चारकर्मी रवि लामिछानेको मु’द्दामा उच्च अदालतले दियो यस्तो आदेश…

१८ भदौ २०७६, बुधवार, काठमाडौँ । पछिल्लो समयमा चर्चामा रहेको सालिकराम पुडासैनीप्रक’रणमा थप नयाँ रहस्य खुल्ने देखिएको छ । पत्रकार सालिकराम पुडासैनीको जीवनत्या’ग प्रक’रणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेको मु’द्दामा उच्चअदालत पाटनको हेटौडा इजलासले कैफियत प्रतिवेदन माग गरेको छ । रवि लामिछाने र उनका सहकर्मी युवराज कँडेलले हिजो उक्त मु’द्दामा चितवन जिल्ला अदालतको आदेश विरु’द्ध हेटौडामा निवेदन दिएका थिए । गत साउन २० गते चितवनको कंगारु होटेलमा मृ’त फेला परेका पुडासैनीको अन्तिम भिडियो लाई आधार मानेर प्रहरीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई प’क्राउ गरेको थियो । झन्डै दुई…

प्रहरीले सार्वजनिक गर्‍यो रातारात नेपाली बैङ्कका एटिएमबाट लाखौँ लुट्ने चिनिया ह्या’कर

काठमाडौँ । नेपालका तिन वाणिज्य बैकका एटिएम बाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ ह्या’करहरूलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी ५ जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो । शनिवार दरबारमार्ग स्थित नबिल बैकको एटिएम मेसिनको प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिकलाइ प्रहरीले पक्राउ गरेको थिए । प्रहरीले उनै नागरिक बस्ने होटेल बाट अन्य चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन…