के कारणले हुन्छ टन्सिल ? यस्ता छन् घरायसी उपचारहरू ! जान्नुहोस्

हाम्रो जिब्रोको ठिक पछाडि बदाम आकारको दुई छोटो छोटो अङ्ग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अङ्ग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौँ बिरा’मी तथा सङ्क्र’मणबाट ब’चाउँछ । तर, कयौँ पटक यो शरीरलाई ब’चाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । सङ्क्र’मण या कुन अन्य कारणबाट टन्सिलमा पी’डा हुन्छ । कयौँ पटक यो यति बढ्छ की खान पिउनसमेत स’मस्या हुन्छ । घरायसी उपचार यदि वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै…

ग्यास्ट्रिक भएर चिन्तामा हुनुहुन्छ? ग्यास्ट्रिक हटाउने ९ उपायहरू यस्ता छन् ।

काठमाडौँ / अहिलेको समयमा ग्यास्ट्रिक नभको नेपाली पाउन हम्मे हम्मे छ । खानपानको समय नमिल्दा, अमिलो चिल्लो पिरो खानेकुरा खाँदा लगायतका धेरै कारणहरूले गर्दा ग्यास्ट्रिक हुने गर्दछ । ग्यास्ट्रिक भएपछि पेट दुख्ने, पोल्ने अम्लपित्त बढ्ने लगायतका धेरै लक्षणहरूलाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरूलाई वाकवाकी लाग्ने, बान्ता हुने, ढ्याउ ढ्याउ आउनु, बान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने, छाती र पेटको बिचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित्त बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, अपान वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको…

तपाइको प्रेसर हाई छ ? कस्तो चिज खाने कस्तो नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा ।

काठमाडौँ । अब खानै नपाउने अवस्थाका नेपाली कमै छन् । तर हाम्रो अस्व’स्थ जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई गाँजेको छ । यस्तो आहार विहार भएपछि हामीसँग भएको धन दौलतले केही पनि गर्दैन। हिजोआजका मानिसहरुलाई मीठामीठो खानुपर्ने, हप्ताको ४ दिन मासु खानैपर्ने, र’क्सी खाने , सुर्ती’जन्य तथा अन्य नशा’को से’वन गर्नुपर्ने, विभिन्न खाले मान’सिक तना’वमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिको कारणले गर्दा ब्लडप्रेसरको सम’स्या बढ्दै गएको छ । जीवनशैली तथा खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापलाई कम गर्न र नियन्त्रण गर्न सकिन्छ ।  फलस्वरूप हार्ट अट्याक, प्रेसर हाई,…

पेटको क्या’न्सरको सुरुवाती लक्षण कसरी थाहा पाउने?

२१ कार्तिक २०७६, काठमाडौँ । बद्लिँदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमका रो’गहरू उत्पन्न हुन्छन्। जसको प्रमुख कारण नै भनेको अस्वास्थ्यकर खानपान तथा बदलिँदो जीवनशैली मानिन्छ। जसको नाम सुन्ने बित्तिकै प्रायः सबै मानिस डरा’उने गर्दछन्। किनभने, ‘क्या’न्सर’ एक दिर्घ रोग हो। चिकित्सकहरूका अनुसार, समयमै यसको सुरुवाती लक्ष’ण पत्ता लगाएर उपचार गर्न सकेमा जुन रोगबाट मुक्त हुन सकिन्छ। त्यसैले, आज हामी पेटको क्यान्सरको सुरुवाती लक्षण कसरी थाहा पाउने? जुन बिषयमा जानकारी दिदैछौँ। पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्या’न्सर भनेर बुझिन्छ। यो पेटको…

यस्ता रोग लागेकाहरूले भुलेर पनि पिउनु हुँदैन कागती पानी । जानीराख्नुहोस्

हामीहरू गर्मीको समय होस् या फ्रेस हुनको लागी , आफ्नो शरीरको तौल घटाउन तथा अल्कोहलको ह्याङ्ग उतारनको लागी कागती पानी पिउने गर्दछौ । र कागती पानी पिउनाले ती समस्याहरू पनि कम हुन्छन् । तर कतिपय ब्यक्तिअरूलाइ थाहा नहुन सक्छ कि कागती पानीले मानव शरीरको लागी हानिकारक समेत गर्दछ । त्यसैले गर्दा यस्ता रोग भएका व्यक्तिहरूले भुलेर पनि कागती पानी पिउनु हुदैन् । १ . मुटु सम्बन्धी रोग भएमा यदि कसैलाई मुटु सम्बन्धी रोग छ भने कागती पानी पीउन समस्या हुन्छ । कागती पानीमा एसिडको मात्रा बढी हुन्छ ।त्यसैले यस्तो पानी…

मोटि भनेर ब्वाइफ्रेन्डले छाडेपछि ६ महिना मै घटाइन ३६ किलो तौल कसरि भयो त सम्भब

मोटि भनेर ब्वाइफ्रेन्डले छाडेपछि ६ महिना मै घटाइन ३६ किलो तौल कसरि भयो त सम्भब

तनहुँ, विमलनगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडिसम्म १ सय १ केजी थियो। अहिले आफ्नो वजन घटाएर उनले ६५ केजीमा झारेकी छिन्। उनी बस्ने ठाउँमा जिमको सुविधा छैन। उनले घरमै छ महिनामा ३६ किलो वजन घटाएकी हुन्।सानोमा म एकदमै दुब्लो थिएँ। कक्षा ११ मा हुँदा सवारी दुर्घटनामा परेँ। बेड रेस्ट गर्नुप¥यो। खानपानमा कन्ट्रोल भएन। घरमै रेस्टुरेन्ट थियो। मीठो–मीठो खानेकुरा पाक्थ्यो। जे पनि खाइदिन्थेँ। रेस्टुरेन्टमा मीठोमसिनो पाक्दा मन थाम्नै सक्दिनथेँ। खाने काम मात्रै भयो, एक्सरसाइज केही भएन। खानपान र अल्छीपनले मोटाउँदै…

पाइ’ल्स रोकथामका लागी ‘मुला’ उत्तम विकल्प । जान्नुहोस्

एजेन्सी । पाय’ल्स रोकथाममा पनि मुलाभन्दा उत्तम वि’कल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाय’ल्ससम्बन्धी स’मस्या केही महिनामै स’माधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाय’ल्ससम्बन्धी स’मस्या बढ्दा पनि बढ्दैन । पा’यल्स एउटा यस्तो रो’ग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पी’डा र जलन महसुस हुने गर्दछ । पाइ’सल्का रोगीका साथ सबैभन्दा ठुलो सम’स्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा…

यी ७ लक्ष’ण देखिएमा, तपाइलाई हार्ट’ट्याक हुनसक्छ । थाहापाउँनुहोस्

एजेन्सी— यदि तपाईँको मुटुमा केही सम’स्या आयो भने के पहिले यसबारे थाहा होला ? सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन । तर, केही स’मस्याहरूबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ । किन पनि भने यसले मुटुलाई कस्तो अ’सर गरिरहेको छ भन्ने जानकारी दिन्छ र हामीले समयमा नै चेक अप गर्न सक्छौँ । मुटुसम्बन्धी केही सम’स्या हुनसक्ने खत’राका लागि यी लक्षणबारे जानकारी राखेर समयमा नै सचेत हुनुपर्छ । १. छातीमा समस्याः छातीको अवस्था सामन्य छैन वा केही समस्या महसुस भइरहेको छ भने यो मुटुसम्बन्धी केही सम’स्या भएको छनक हुनसक्छ…

यसरी हुन्छन् मृर्गौला फेल । कारण र लक्षणहरू यस्ता छन् । जानिराख्नुहोस्

एजेन्सी । कसरी हुन्छ मृर्गौला फेल? चिकित्सकहरूका अनुसार मृर्गौला धेरै जडीबुटी तथा आयुर्वेदिक अौषधीको प्रयोगले पनि फेल हुने उदाहरणहरू थुप्रै छन् । आयुर्वेदिक अौषधीको सेवनले कुनै किसिमको प्रतीअसर गर्दैन भन्ने कुरा भ्रमपुर्ण रहेको चिकित्सकहरू दाबी समेत गर्छन् । कतिपय आयुर्वेदिक अौषधीकै कारण मिर्गौला फेल हुन गरेको अनुसन्धानले देखाएको छ । यी बाहेक, ‘क्याडवियम’, मर्करी, ‘लेड’जस्ता गह्रुँगा धातुले पनि मिर्गौला फेल गराउन सक्छन् । मृगौला फेल हुने कारण वंशाणुगत मधुमेह उच्च रक्तचाप पिसाब सम्बन्धी समस्या पाठेघर खस्नु मृगौलामा पत्थरी, ट्युमर प्रोस्टेटको आकारमा बृद्धि जन्मजात पिसाब नलीमा खराबी रगतमा दूषित पदार्थको प्रवा लामो…

तपाइले प्रयोग गरेको इयरफोनको यस्तो गल्तीले बनाउन सक्छ तपाईँलाई बहिरो । जानिराख्नुहोस्

एजेन्सी । कुनै काम गर्दा, गाडीमा यात्रा गर्दा, कलेज धाइरहेको बेला होस् या अन्य कुनै समयमा हामीहरूले इयरफोनको प्रयोग गरिरहेका हुन्छौ । शरीरका केही अङ्गहरू निकै संवेदनशील रहेका हुन्छन् । त्यसमध्येको एक अङ्ग हो कानको जाली । यदि अधिक मात्रामा तपाइले इयरफोनको प्रयोग गर्नुभएको छ भने तपाइमा बहिरोपना पनि निम्त्याउन सक्ने एक अध्ययनले देखाएका छन् । कानको जालीमा भुल बस पनि सानो चोट लाग्यो भने बहिरो हुने समस्या आउन सक्छ । अन्य कारणले पनि मानिस बहिरो हुन सक्छ । ईएनटी विशेषज्ञ डा जयप्रकाशले बहिरोपनका केही कारणको बारेमा चर्चा गरेका छन्…