पेटको बोसो घटाउन सेवन गर्नुपर्ने यी ६ खानेकुराहरु

काठमाडौं । लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । १—ग्रीन टीमा ‘क्याटेचिन्स’ नामक यौगिक तत्व पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ अनि हाम्रो पेटलाई बढ्न दिँदैन । २—यदि फास्ट फूड खाने लत नै बसिसकेको छ र त्यसलाई त्याग्न खोज्दै हुनुहुन्छ भने आजैदेखि केरा खान सुरु गर्नुहोस् । यसमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम…

तामाको भाँडामा राखिएको पानी पिउनुका यस्ता छन् १० फाइदै फाइदा

हिन्दु स‌ंस्कारमा तामाको विशेष महत्व  रहेको छ । तामालाई पवित्र धातु मानिन्छ । त्यसैले पूजापाठदेखि हरेक काममा तामाको भाँडोको प्रयोग गरिन्छ । पानी राख्न र पानी पिउनका लागि पनि तामाको भाँडोको उत्तिकै महत्व छ । यस्ता छन् तामाका भाँडामा राखिएको पानी पिउनुका फाइदाहरू तल हेर्नुहोस् १. आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ । २. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ ।…

यी ५ बानी आजैबाट छोड्नुहोस्, नत्र भइएला कङ्गाल !

काठमाण्डौं । आचार्य चाणक्यले समाजको कल्याणको लागि नीति बनाएका थिए जसलाई हामी चाणक्य नीतिको नामले चिन्छौँ। यस आचारमा चाणक्यले धन, शिक्षा, मित्र, नारी, वैवाहिक जीवन, पारिवारिक सम्बन्ध र शत्रुहरू लगायत धेरै विषयहरूको बारेमा उल्लेख गरेका छन्। चाणक्यका नीतिहरू आजको समयमा पनि धेरै सान्दर्भिक मानिन्छन्। भनिन्छ, जसले आफ्नो जीवनमा यस नीतिलाई राम्रोसँग लिन्छ, उसले आफ्नो जीवनका धेरै समस्या समाधान गर्छ। यहाँ हामी चाणक्यको नीतिको बारेमा जान्नेछौँ जसमा उनले मानिसका केही यस्ता बानीहरूको बारेमा बताएका छन् जसले मानिसलाई कङ्गाल बनाउन पनि सक्छ…. अधिक पैसा खर्च गर्ने बानी जीवनमा आर्थिक समस्या नहोस् भनेर…

पाथिभरा माताले सबैको रक्षा गरुन, भोली फाल्गुन २० गते शुक्रबारको राशिफल हेर्नुहोस

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा…

पिसाब रोक्नुहुन्छ ? साबधान ! यी ३ पुर्जालाई बनाउँछ कमजोर

काठमाडौँ । पिसाब आउनु भनेको शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्ने तरिका हो। कहिलेकाहीँ पिसाब रोक्नुपर्ने समस्या पनि आउँछ । यस्तो अवस्थामा तपाईले कति समयसम्म पिसाब थाम्न सक्नुहुन्छ भन्ने सोच्नुभएको छ रु वास्तवमा यो कुरा पनि उमेर अनुसार तय हुन्छ। विभिन्न उमेर समूहको पिसाब रोक्ने क्षमता फरक फरक हुन्छ। पिसाब रोक्नाले धेरै समस्या हुने गर्छ : पिसाब रोक्ने बानी राम्रो होइन। यो घातक साबित पनि हुन सक्छ। लामो समयसम्म पिसाब रोकियो भने धेरै बेफाइदा हुन्छ । यसमा पहिलो हानि भनेको पिसाब लिक हुनु हो । यो समस्या अधिकतर वृद्ध मानिसहरूमा हुन्छ।…

यस्ता छन् किसमिस पानी खानुका फाइदै फाइदा । जान्नुहोस्

धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाइ स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् । दैनिक रूपमा थोरै भएपनि किसमिसको सेवन गर्दा अतुलनीय फाइदा प्राप्त गर्न सकिन्छ । कसरी बनाउने ? किसमिसको पानी बनाउने विधिएउटा प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् । दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता…

एचआईभी एड्सबाट पहिलो पटक एक जना पूर्णरुपमा निको !

एजेन्सी । एक अमेरिकी महिला एचआईभी एड्स रोगबाट पूर्ण रुपमा मुक्त हुने विश्वकै पहिलो महिला भएकी छन् । रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएपछि उनी निको भएको बताइएको छ । तर उनको नाम र वास्तविक परिचय खुलाइएको छैन । बिबिसीका अनुसार उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त भएकी छन् । यसरी एचआइभीबाट मुक्त हुने उनी समग्रमा विश्वकै तेस्रो व्यक्ति हुन् । तर विज्ञहरूले भने नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसहरूमा प्रयोगमा ल्याउन धेरै…

औषधीय गुणले भरिपूर्ण रुख कटहरका यस्ता छन् फाइदा

काठमाडौं – रुख कटहर हाम्रो स्वास्थ्यका लागि फाइदाजनक फल हो । गुलियो स्वाद हुने रुखकटहरमा प्रशस्त पोषक तत्व हुन्छ । यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, आइरन, नियासिन, जिंक लगायतका विभिन्न तत्वहरु पाइन्छ । रुख कटहरको फल मात्र नभई बियाँमा पनि उत्तिकै पौष्टिक पाइन्छ । पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमालेर सेलाएर पिउनु राम्रो हुन्छ । प्रशस्त मात्रा भिटामिन पाइने रुखकटहर मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। रुखकटहरमा पोटासियम पाइन्छ, जुने मुटुरोगीका लागि फाइदाजनक पनि छ । यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत…

क्याप्सुलमा किन हुन्छ दुईथरीको रंग ?

एजेन्सी | हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं ।क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल दुई भागमा विधाजित हुन्छ जसमा एक भाग ठूलो र एक भाग सानो हुन्छ ।ठूलो भाग क्याप्सुलको कन्टेनर हो भने सानो भाग चाहिँ क्याप हो । क्याप्सुलमा औषधि भर्दा कन्टेनर भागलाई मशिनमा हालिन्छ अनि त्यसलाई छोप्ने क्याप पनि मशिनले नै फिक्स गर्छ ।यस काममा गडबडी नहोस् भन्नका लागि क्याप्सुललाई दुई रंगमा विभाजित गरिन्छ । बच्चाहरूले…

जाडोमा यसरी बनाउनुस् तातो-तातो खसीको खुट्टाको सुप

काठमाण्डौं । चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर–घरमा पाक्ने खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । तरिका सजिलो पनि छ । सेफ शम्भु कार्कीले पकाउने तरिकाबारे जानकारी दिएका छन् : सामग्री / प्रतिव्यक्ति – पिस पारेको एउटा खसीको खुट्टा – थिचेको अदुवा २० ग्राम – थिचेको लसुन ३० ग्राम – थिचेको हरियो खुर्सानी…