यस्तो बिहे जहाँ बुलेट मोटरसाइकल चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् दुलही

भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो ।त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लि एर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम अगाडि बढ्यो ।दुलही थिइन् दाै‌डको केडगाउँकी कोमल देशमुख ।दुलहीका बाबु एक स्थानीय किसान हुन् । उनले जन्ती लिएर जानु केटाहरुको मात्र क पिराइट नभएको अव्यिक्ति दिएकी छिन् । काेमलले समाजलाई महिलाहरु पनि कुनै हिसाबले कम छैनन्…

कुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छ

कुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छकुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छकुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छकुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छकुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छकुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छकुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छकुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छकुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई…

दर्दनाक दृश्य : शुक्रबार हराएकि ५ बर्षीया बालिका बोराभित्र यस्तो अवस्थामा भेटिइन् (भिडियो)

उत्तर प्रदेश। भारत उत्तर प्रदेशको लखउनमा ५ बर्षकी बालिकाको हत्या भएको छ। लखनउको महानगर थाना क्षेत्रमा ५ बर्षीया बालिकाको शव बोरामा राखिएको अवस्थामा भेटिएको हो। शंकास्पद बोरा भेटिएपछि खोलेर हेर्दा स्थानीयले उक्त कुरा थाहा पाएका हुन्। बोरा खोलेपछि बालिकाको शव फेला परेको हो। बालिकाको शव नग्न अवस्थामा भेटिएको र शरीरमा घाउ समेत थियो। परिवारले बलात्कार पछि हत्या भएको आशंका गरेको छ। शव भेटिएपछि उक्त क्षेत्रमा मानिसहरुको भीड लागेको थियो। त्यहाँ मानिसहरुले प्रर्दशन समेत गरेका थिए। प्रहरीले शवको पोस्टमार्टमम गर्न अस्पताल लगेको बताइएको छ। हत्या गरिएको अवस्थामा फेला परेकि बालिका गोमती…

कांग्रेस सांसद रिजालको प्रश्न : मेरो धरहरा मै बनाउँछु भन्दै उठाएको पैसा कता पुग्यो ?

काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसका सांंसदहरुले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै दूरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकमबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठ कको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरुले पुरातात्विक महत्वका संचरना पुनर्निर्माणका लागि भन्दै संकलित रकमबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् । सांसद मिनेन्द्रप्रसाद रिजालले भूकम्पपछिको पुनर्निर्माणका लागि दूरसंचार सेवामा थप एक प्रतिश त शुल्क संकलन गरी उठाएको रकमबारे सरकारको जवाफ माग गर्नुभयो । भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै नेपाल टेलिकमले ९२ करोड र एनसेलले ९७ करोडसहित दूरसंचार सेवा प्रदायक कम्पनीले २ अरब…

पोखराका एक किसानले भालेको मुल्य २ लाख पाउँदा पनी किन बिक्री गरेनन् ?

एउटा कुखराको भालेको मुल्य कति पर्ला ? बढीमा १० हजार ? तर पोखराका एक किसानको फर्ममा भएको भालेको मुल्य २ लाख पाउँदा पनी उनले बिक्री गरेनन् । १५ बर्ष बुढो भाले बार्षिक २० लाख भन्दा बढी आम्दानी गराईदिन्छ कृषकलाई । भालेको मुल्य सुनेर त तपाई छक्क पर्नु भयो होला अर्को कुरा सुनेर झन छक्क पर्नुहुनेछ । २ लाख पाउँदा नबेच्ने भालेले सबै कुखुरा बोलाएर भाषण दिन सम्म सक्छ । पोल्टीफर्मका संचालक राजेन्द्र अधिकारी भन्दै थिए, यो भालेले मानिसको इसारा बुझ्छ र अरु कुखुरा बोलाएर मानिसको कुरा सम्प्रेषण गर्छ । यो…

मन्त्री बीना मगरलाइ छोरा खेलाउन फुर्सद छैन…..सिरानीको तस्वीर देखाउँदै ‘बाबुले बाबा-बाबा’ भन्छ

काठमाडौँ – बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिहीबार शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे । कार्यकक्षमा रहेका एक आगन्तुकले ‘मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला…’ भनेपछि मन्त्री मगर छोरा समात्न पुग्नुभयो । ‘कति चकचक गरेको ? यता आउनुस्’ भन्दै मगरले प्रणवलाई बोक्न खोज्नुभयो तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन…

चिप्लेकिराको गतिमा रहेकाे मेलम्चीकाे काम अहिले जापानिज कार जसरी २०० काे स्पिडमा दौडिएको छ: प्रम ओली

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीव्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने विश्वास पनि व्यक्त गर्नुभयो । बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको उल्लेख गर्दै अहिले अलिकति गतिरोध…

रेशम चौधरीले लिए सपथ, सपथ ग्रहणपछि पुन: कारागार

काठमाडौं । कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित राजपा सांसद रेशम चौधरीले आज सपथ ग्रहण गरेका गरेका छन्। उनलाई आज प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ खुवाएका हुन्। उनले थारु भाषामा सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण कार्यक्रममा पूर्व सभामुख तथा सत्तारुढ दलका सांसद सुवासचन्द्र नेम्वाङसहित राजपाका सबै नेताहरु सहभागी भएका थिए। सपथ ग्रहण कार्यक्रमपछि चौधरीलाई पुनः डिल्लीबजार कारागारमा लगिएको छ। चौधरीलाई लिनका लागि उनको श्रीमती र छोरा पनि सिंहदरबार आएका थिए। टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या भएपछि फरार रहेका चौधरीले फागुन…

वाइडबडी भ्रष्टाचार : प्रतिवेदन सार्वजनिक गरेकाेमा प्रधानमन्त्री ओलीले दिए चेतावनी ‘यस सम्बन्धमा गम्भीर छानबिन हुन्छ, दोषी देखिने कोही पनि उम्कन पाउँदैन, कारबाही हुन्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारबारे संसदीय उपसमितिको प्रतिवेदन बाहिरिएको प्रति असन्तुष्टि जनाउँदै चेतावनीको भाषा बोलेका छन् ।विमान खरिद प्रकरणको छानबिनका लागि गठित कां ग्रेसका सांसद राजन केसी नेतृत्वको संसदीय लेखा समिति अन्तरगतको उपसमितिले तयार पारेको प्रतिवेदनप्रति प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् । उपसमितिले मंगलबार राति ११ बजेसम्म बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । बुधबार बिहा न ११ बजे प्रतिवेदन पूर्ण समितिमा बुझाउने कार्यक्रम रहेको थियो । तर उक्त प्रतिवेदन समितिमा बुझाउनुअगावै मुख्य कुराहरु मिडियामा आइसकेको थियो ।यसरी मिडियामा पहिल्यै चुहावट गरेको भन्दै…

आजबाट मलेसियाका यी ठाउँमा चुरोट खानेलाई १० हजार रिंगिट जरिवाना

मलेसिया । आजबाट मलेसियाका रेष्टुरेण्ट र खाजा होटलमा चुरोट खान नपाईने भएको छ। यस्ता सार्वजनिक ठाउँमा चुरोट खाँदा बालबालिका र गर्भवती महिलासहित धेरै प्रभावित हुने भन्दै मलेसिया सरकारले ति ठाउँमा चुरोट खान प्रतिबन्ध लगाएको हो। यदि प्रतिबन्ध लगाएको ठाउँमा चुरोट खाइएको पाइएमा १० हजार रिंगिट जरिवाना अथवा २ वर्ष जेल बस्नुपर्नेछ। यस्तै रेष्टुरेण्टहरुले चुरोट खाने अनुमति दिएको पाइए उनीहरुलाई समेत २५ सय रिंगिट जरिवाना हुनेछ । साथै रेष्टुरेण्टहरुले धुम्रपान गर्न मनाही गरिएको सन्देश दिने चित्र प्रष्ट रुपमा देखिने ठाउँमा राख्नुपर्ने भएको छ। जरिवाना र जेलको प्रावधान ६ महिनासम्म लागु गरिने…