११ हजार भोल्ट को करेन्ट लागेर आफ्नो दुवै हात गुमाएकी बिराटनगरकि मेघा श्रीमानले समेत छोडेर गए आमाले थाम्न सकिनन् {भिडियो सहित}

करेन्ट लागेर कलिलो उमेरमै गरिखाने आफ्नो दुई हात गुमाउन पुगेकी बिराटनगरकि मेघा घिमिरे जस्लाइ आफ्नै श्रीमानले साथ सपोर्ट दिनुपर्ने बेलामा छोडेर गएपछी कम्जोर आर्थिक अवस्था भएका माइतीको शरणमा बस्दै आएकी छन्। करेन्ट लागेर दूवै हात गुमाएकी मेघा घिमीरेलाई सहयोग गर्न मन भएका सहयोगी मनहरुका लागी वाणिज्य बैकंमा रहेको खाता नं. २६१००००२३६०४ सम्पर्क मेघा ९८०७०६०७९१ भिडियो हेर्नुहोस् मसाज सेन्टरमा अवैध धन्दा ! ३० मिनेटपछि युवती सोध्छिन् एक्स्ट्रा… विवाह गरेकी महिलापनि एक्स्ट्रा सर्भिसका लागि आउने गर्छन् । अधिकांश युवती नाम बदलेर यो धन्दामा आउने गर्दछन् । पहिला कारोवारी तथा विवाहित महिला आउँथे…

बिचारा : बेलुका खाने छाक छैन स्कुल कसरि पढ्ने ..? पुरा पढी सक्दो सहयोग गरौ !

साझा संजाल बुटवल : बिचारा : बेलुका खाने छाक छैन स्कुल कसरि पढ्ने ..? पुरा पढी सक्दो सहयोग गरौ !  बेनी नगरपालिका–९, नेप्टेचौर म्याग्दीका सात वर्षिय वालक बिप्सन चोखाल आफ्नै आँगनको डिलमा उभिएर बाबु गएको बाटो हेरिरहेका थिए । ‘अवत हाम्रो बाबा फर्किनु हुन्न होला है ?’ उनको प्रस्नले त्यहाँ उपस्थित सबैलाई एकैछिन् मौन बनायो ।प्रस्नको उत्तर दिने क्षमता कसैसँग पनि थिएन । परिवारसँग हाँसी खुशी बिदा भएर २०७५ माघ १६ गते घरबाट पोखरा हिँडेका ३१ वर्षिय हरिबहादुर चोखाल कहिल्यै नफकर्ने त्यो ठाउँमा पुगे, जुन ठाउँमा पुगेको जो कोहीपनि अहिलेसम्म फर्केको…

र्याप गर्ल करिश्मा बिष्टको नयाँ गीत ‘जन्त घन्काउली’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय नेपाल आइडल २ बाट एकाएक चर्चामा आएकी गायिका हुन् करिश्मा बिष्ट । उनै र्‍यापर करिश्मा बिष्टको नयाँ गीत “जन्त घन्काउलि” को म्युजिक भिडियो सार्वजनिक भएको छ । करिश्माको पछिल्लो गीत “इको नि लाग्यो…” निकै भाइरल भएको थियो । गायक सज्जन धामीको लय तथा शब्द सृजना रहेको गीतमा सज्जन धामी र करिश्मा बिष्टको सुमधुर आवाज रहेको छ भने साथमा गजेन्द्र कुँवरको साथ रहेको छ । सो गीतलाई जनवरी ३१ तारिखमा युट्युबमा सार्वजनिक गरिएको हो । विशाल निरौलाको संगीत संयोजन गरेको मिक्सीङ कुमार रानाले गरेका हुन् । यस…

ओलीको बोली र सपना भयो पुरा : शौचालय सहितको एक सय यात्रु बोक्ने पानीजहाज नेपाली नदीमा आईपुग्यो हेर्नुहोस्

काठमाडौ।गत मंसिर २० मा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । जल यातायातका लागि अहिले सप्तकोसीको चतरा उत्तम गन्तव्य बनेको छ । नयाँ पत्रिकामा खबर छ । शौचालयसहितको एक सय यात्रु…

भर्खरै रवि लामिछाने संग विवाह बन्दनमा बाधिएकी निकिताको चलचित्र विकास बोर्डको अध्यक्ष पद चैट…

काठमाडौं, २० माघ । सञ्चारकर्मी रवि लामिछानेसँग दोस्रो बिहे गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार मन्त्रालयले बर्खास्त गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा नै उपस्थित हुने आइतबार बोलाइएको चौमासिक बैठकलाई पौडेलले बेवास्ता गर्दै जिम्मेवारीअनुसार उपस्थिति जनाएकी थिइनन् । मन्त्री बास्कोटाले पौडेलसँग कडा स्पष्टीकरण सोधेर पदच्युत गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका हुन् । चौमासिक समिक्षा बैठकमा बोर्डको प्रगति विवरण प्रस्तुत गर्ने जिम्मेवारी पौडेलको थियो । उक्त विषय उठेपछि मन्त्री बास्कोटाले निकिताको उपस्थिति नदेखेपछि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई सोधेका थिए,‘बोर्ड अध्यक्षलाई खबर थिएन ? भर्खरै…

सागर आलेले बनाए यस्तो राम्रो घर अब बिहेको तयारि हुदै पुरा हेर्नुहोस भिडियो सहित

काठमाडौ। सागर आलेले बनाए यस्तो राम्रो घर अब बिहेको तयारि हुदै पुरा हेर्नुहोस भिडियो सहित चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी पछिल्लो समय अन्य बिजेताहरु भन्दा बढी ब्यस्त छन्। पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन्। उनको डिमान्ट निकै हाई छ। यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन्। यस्तै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन्। उनको घर चितवन पुग्दा उनका…

जित्यो नेपाल ले जित्यो पहिलो टि २० सिरिज हौसला स्वोरुप पुरा पढी सेयर गर्दै जाऔ !

१९ माघ, काठमाडौं । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ । वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टी–२० खेल २ -१ ले जितेको छ  । एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टी –२० सिरिज पनि २-१ ले जितेको छ । राम्रो फर्ममा रहेको नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रचेको …

अस्ट्रेलिया मा रबि ओड ले सालको पात गाउदा यसरि विवाद मा परे हेर्नुहोस !

१९ माघ, काठमाडौं । अहिलेको बहुचर्चित लोकदोहोरी ‘सालको पात टपरी हुने ए बरै…’ लाई स्टेजमा खराब तरिकाले गाएपछि दोस्रो नेपाल आइडल रवि ओड विवादमा मुछिएका छन् । लोकदोहोरीका संगीतकार बसन्त थापाले पनि प्रश्न उठाएका छन् ।अष्ट्रेलियामा भ्रमणमा रहेका रविले ब्रिस्बेनमा केही दिनअघि आयोजित कन्सर्टमा उक्त गीत गाएका थिए । तर, उनको प्रस्तुती हेर्दा कुनै तयारी बिना गाएको जस्तो देखिएको थियो । गीतको मुखडा नै बिगारेका उनले कुनै पनि लाइन राम्ररी गाउन सकेनन् र बढिजसो दर्शकतिर माइक तेस्र्याए ।रविले आफ्नै यूट्यूब च्यानलबाट यो गायनको भिडियो अपलोड गरेपछि आलोचना भएको थियो ।…

भरतपुरमा धुर्मुस-सुन्तलीको भव्य स्वागत, मेयर रेणु पनि आइन स्वागतमा

भरतपुर : भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत गरिएको छ। उनको स्वागतमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारीहरू र सामाजिक संस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए। भरतपुर विमानस्थलदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल रामपुरसम्म उनीहरूलाई राष्ट्रिय झण्डा राखिएको गाडीमा यात्रा गराइएको थियो। महानगरका प्रमुख उपप्रमुख पनि उनीहरूसँगै गाडीमा थिए। उनीहरूको स्वागतका लागि महानगरपालिकाले तारतम्य मिलाएको थियो भने स्थानीयवासीहरू पनि स्वतःस्फुर्त उपस्थित भएका थिए। उनीहरूको स्वागतमा बाटोमा पानीका घडाहरू राखिएको थियो भने सामाजिक संस्थाहरू र स्थानीयवासीले ब्यानरसहित र्‍याली…

बसन्त थापा रिसाउनुको कारण “सालको पातको टपरी” गित अष्ट्रेलियामा यसरी बिगारेका थिए रविले {भिडियो सहित}

काठमाडौं । नेपाली लोक दोहोरीका शिखर व्यक्तित्व भनेर चिनिने चर्चित गीतकार तथा संगीताकार बसन्त थापा आक्रोशित भएका छन्। आफ्नो सृजना अनुमति बिना कलाकारले प्रयोग गरेको भन्दै उनि आक्रोशित भएका हुन्। केहि दिन अगाडी सामाजिक संजालमा नेपाल आइडलका रबि ओडलार्इ इंकित गर्दै उनले आफ्नो सृजना बिगारेर बिना अनुमति गाएकोमा आक्रोशित भएका थिए। लोक संगीतको मर्म नबुझेर लोक गीतकै बलात्कार गरेको भन्दै बसन्त थापा र प्रल्हाद सुबेदीले दुख व्यक्त गरे। हाल चर्चामा रहेको सालको पातको टपरी गीत रबि ओडले स्टेजमा बिगारेर गाए पछि बसन्त थापा आक्रोशित भएका थिए। (भिडियो सहित) रवि ओडले अष्ट्रेलियामा…