मिति २०७६ साल बैसाख ५ गतेको तपाइको भाग्य हेर्नुहोस !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । अदालत सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । पुराना रोग बल्झने सम्भावना रहेकोछ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर…

सरकारी गाडि १ किलोमिटर गुडेको ६ देखी ८ लिटर इन्धन् । पत्याउनुहुन्छ?

वैशाख ४, काठमाडौँ । हामी सरकारी सवारी साधन प्रयोग र त्यसको अवस्था बारे बुझ्न  संस्थान, मन्त्रालय, विभाग र आयोग सँग सूचना मागेका थियौ । हामीलाई नेपाल खाद्य संस्थानले उपलब्ध गराएको सूचनाले झस्कायो । संस्थाले महालेखा परीक्षकको   काएयालयलाइ समेत  समेत पठाएको विवरण हामीलाई प्राप्त भएको थियो । संस्थान सँग आठ ओटा ४ पाङ्ग्रे सवारी साधन र तिनको प्रयोगकर्ताको विवरण हामीहरूलाई उपलब्धता गराइएको सूचनामा उल्लेख छ । इन्धन सुविधामा उक्त सूचना विवरणमा भनिएको छः ६, ७ र ८ लिटर प्रति किलोमिटर । यसको अर्थ १ किलोमिटर गुडेबापत कम्तिमा ६ लिटर इन्धन सुविधा…

जापानी भाषा विद्यालयका लागी नयाँ कडा प्रावधान लागु हुने, विद्यार्थीहरूलाइ पर्न सक्छ यस्ता असरहरू

टोकियो अप्रिल, १७ । जापानी भाषा विद्यालयका लागी जापानी सरकारले नयाँ प्रावधान लगाउने भएको छ । जापानको न्याय मन्त्रालयले विदेशी विद्यार्थीहरू पढ्ने जापानी विद्यालयको लागी नयाँ कडा नियम लगाने तयारी गरेको छ । पछिल्लो १० वर्षमा विदेशी विद्यार्थीहरू पढाउने भाषा विद्यालयको सङ्ख्या दुई गुणाले बढेको मन्त्रालयले जनएको छ । विदेशी विद्यार्थी पढाउने विद्यालय सञ्चालनको विषयमा बशस बढेपछी मन्त्रालयले सञ्चालनको लागि कडा प्रावधान ल्याउने तयारी अघि बढाएको हो । आप्रवासन एजेन्सीका अनुसार हाल जापानमा ७ सय ४९ वटा यस्ता भाषा विद्यालयहरू रहेका छन्, जसले विदेशी विद्यार्थीहरू अध्ययन गराई रहेको छ ।…

अस्ट्रेलियामा नयाँ अभिभावक भिषाका लागी दश हजार डलर शुल्क महँगो र अनुपयुक्त भो….

अप्रिल १७ अस्ट्रेलिया । अस्ट्रेलियामा १० वर्ष सम्म आफ्नो परिवार राख्न मिल्ने नयाँ भिसा प्रकिया केही समय पहिले सुरु भएको थियो ।अस्ट्रेलियन सरकारले सुरु गरेको नयाँ प्रायोजित अस्थायी अभिभावक भिसाको लागि शुल्क करिब १० हजार डलर तोकेको छ । उक्त शुल्क लाग्नु धेरै महँगो  अनुपयुक्त भएको आप्रवासी परिवारहरूले दाबी गरेका छन् । नयाँ अस्थायी अभिभावक भिसा (उपवर्ग ८७०) नामकरण गरिएको उक्त भिसाका निम्ति आजकै मिति बाट लागु हुने गरी आवेदन समेत खुल्ला गरिएको अध्यागमन मन्त्री डेभिड कोल्म्यानले जानकारी दिएका छन्।उनले प्रेस विज्ञप्तिमा भनेका छन्ः ‘यो नयाँ भिसाले आप्रवासी समुदायलाई ठुलो…

टिकटकलाई ‘प्ले सटोर र एप स्टोर’ बाट हटाउन सरकारको आग्रह

बैशाख ४, २०७६ । भारत सरकारले गुगल प्लेस्टोर र एप्ललको एप स्टोरमा भएको टिक टक हटाउन अग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि भारतमा प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाइ दिएको अदेश सर्वोच्चले खारेज गरेको भोली पल्ट सरकारले गुगल र एप्पलाइ आग्रह गरेको हो । भारतिय सुचना तथा प्रविधी मन्त्रालयले गरेको आग्रह मानेर गुगल र एप्पले एप स्टोरबाट उक्त एप हटाएको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ । पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन । ‘उच्च अदालतले सरकारलाई टिकटक डाउनलोड गर्न…

भगवानलाई भाक्कल गरेपछि नदिदा के हुन्छ ..? के हो भक्कल .? किन दियिन्छ ,? जन्नुहोस !

भगवानलाई भाक्कल गरेपछि नदिदा के हुन्छ ..? के हो भक्कल .? किन दियिन्छ ,? जन्नुहोस ! भक्कल भनेको हामीले कुनै पनि देबी देउता संग गरेनी बाचा हो ! हामिले कुनैपनि देबी देउराली भगवान संग हामीलाई केहि समस्या पर्दा जस्तै बिरामी हुदा , ब्यापार गर्दा राम्रो होस् , कसैसंग छुट्न नपरोस , परिक्षको रिजल्ट राम्रो आओस , ऋण बाट मुक्ति पाउ , भनेर भगवान संग माग्नु नै भक्कल हो र यी चिजहरु पुरा गरिदिनुभयो भने मैले केहि चढाउछु जस्तै बोका ,कुखुरा भेटि  जस्ता चिज हरु दिन्छु भनेर भगवान संग बाचा गर्नु…

कोरियामा मुत्यु भएका नेपाली युवाको शव वेवारिसे अवस्थामा, आर्थीक सहयोग गर्न नसक्ने दुतावासको भनाइ

सोल कोरिया । रोजगारीका लागी दक्षिण कोरिया गएका काठमाण्डौका धुब्र भण्डारीको गत साता कोरियामा मृत्यु भएको छ । धुब्र भण्डारीको सब नेपाल पठाउन समस्यम भएको छ । उनको हृदयघातका कारण अस्पतालमा मृत्यु भएको थियो । उनी रोजगारीको लागी इपियस मार्फत करिब ८ वर्ष पहिला कोरिया प्रवेश गरेका थिए । एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङका अनुसार अस्पतालको सघन कक्षम राखी उपचार गर्दा २ करोड ६८ लाख कोरियन वन खर्च भैसकेको छ । धुब्र आफ्नो वैधानिक भिसा समाप्ति पछि पनि अवैधानिक रूपमा कोरिया बस्दै आएका थिए । उनी कोरियाको थाङ्गजिनस्थित…

के हो ..? अस्ट्रेलिया को नया रिजनल भिसा र प्रायोजित अभिभाबक भिसा जान्नुहोस !

के हो ..? अस्ट्रेलिया को नया रिजनल भिसा र प्रायोजित अभिभाबक भिसा जान्नुहोस ! अस्ट्रेलिया ले आफ्नो भिसा नीति तथा आप्रवासी मा केहि परिवर्तन हरु गरेको छ ! त्यस्तै आवेदन सुल्क मा पनि ५.४ प्रतिसत ले वृद्धि हुनेछ यो आउदो जुलाई २०१९ देखि लागु हुनेछ ! यसले अरु सबै भिसा हरुलाई असर गर्ने छ  ( “भिजिटर सबक्लास ६०० बाहेक ” सबैभन्दा प्रभावित त पार्टनर भिसालाई हुन्छ जसमा ३ सय ८६ डलर वृद्धि भएर ७ हजार ५ सय ४६.६४ शुल्क कायम रहनेछ। प्रायोजित अभिभावक भिसा १७ अप्रिल २०१९ देखि नयाँ प्रायोजित अभिभावक…

इमर्जिङ प्लेयर अवार्डको भोटिङमा सन्दीप लामिछाने अग्रस्थानमा, (सदिपलाइ यसरी गर्न सकिन्छ भोट)

काठमाडौं  बैशाख ४ । नेपाली लेग स्पिनर सन्दिप लामीछाने भारतिय क्रिकेट बोर्ड (बिसीसीआई) को इमर्जिङ प्यलेयर अवार्डमा मनोनयनमा परेका छन् । भारतकै निकै नै लोकप्रिय खेल आइपियलमा ब्यस्त रहेका सन्दिपलाइ भारतिय बिसीसीआई ले इमर्जिङ अवार्डमा मनोनयनमा पारेको हो । उक्त अवार्डको बिजेता अनलाइन भोटिङ र कमेन्टेटरहरूको आधारमा चयन गरिने छ । आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रत्येक संस्करणमा इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिने गरेको छ । दोस्रो पटक दिल्लीबाट आइपीएल खेल्दै गरेका सन्दीप अवार्डको मनोनयमा परेका छन् । भारतीय क्रिकेट बोर्डले जारी गरेको इमर्जिङ प्लेयर अवार्ड मनोनयनको सुचीमा सन्दीप…