भोलि २०७६ बैसाख २७ अर्थात मे १० गतेको तपाइको भाग्य हेर्नुहोस !

भोलि २०७६ बैसाख २७ अर्थात मे १० गतेको तपाइको भाग्य हेर्नुहोस !  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –महत्वपुर्ण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ । आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ…

बलिउड लाई समेत टक्कर दिने यी नेपाली युवतीहरूको धमाकेदार डान्स (भिडियो सहित)

काठमाडौँ । बलिउड भिडियो लाई समेत टक्कर दिने नेपाली युवतीहरू डान्स गरेको भिडियो अहिले भाइरल भएको छ । पछिल्लो समयमा बलिउड चर्चित गीत “साम्भा आँख मारे” बोलको गीतले भारत तथा अन्य देशहरूमा चर्चा कमाउन सफल भयो । उक्त सिम्बा फिल्मको गीत अहिले युट्युबमा अहिले सम्म लगभग ५ सय २७ मिलियन पटक हेरिसकेका छन् । उक्त गीतमा नेपाली होनहार २ युवायुवतीले डान्स कभर भिडियो निकालेका छन् । उक्त गीतमा पूजा, आदित्य, वर्षा र अमृतले डान्स र कोरियो ग्राफ गरेका छन् । भिडियोमा भुवन लामा गणेश थापा मगरले छायांकन गरेका छन् ।…

अस्ट्रेलियामा धमाकेधार सांगीतिक प्रस्तुति हुदै द भोइस अफ नेपाल आउदै अस्ट्रेलिया

अस्ट्रेलिया : अस्ट्रेलियामा धमाकेधार सांगीतिक प्रस्तुति हुदै द भोइस अफ नेपाल आउदै अस्ट्रेलिया  : अस्ट्रेलिया को मेलबर्न मा द भोइस अफ नेपाल को टिम आउने भएको छ ! नेपालि टेलिभिजन को चर्चित शो द भोइस अफ नेपाल को टिम अस्ट्रेलिया को मेलबर्न मा सांगीतिक प्रस्तुति को लागि आगामी २५ तारिक मा आउने भएका छन् ! कलाकार हरुले धमाकेधार प्रस्तुति दिने छन् ! २५ मे २०१९  सनिबार को दिन साइप्रस कम्युनिटी हलमा कार्यक्रम सुरु हुने जनाइएको छ ! उक्त कार्यकम मा १८ वर्ष भन्दा माथि का व्यक्तिलाई मात्र प्रवेश दीइने छ …

ज्योतिश शास्त्रका अनुसार पैतालामा यस्तो चिन्ह भएका मानिस हुन्छन् सारै भाग्यमानी…जानिराख्नुहोस्

काठमाडौँ । हामी सबैलाई थाहा भएकै कुरा हो ज्योतिष शास्त्रका अनुसार मानिसहरूको हात हेरेर उसको भाग्य जीवनको विषयमा बताउने गर्छन् । तर मानिसको शरीर र विभिन्न भागका अङ्गहरूको बनोट र त्यहाँ रहेका रेखाको आधारमा समुन्द्र शास्त्रले उसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । तर मानिसमा भएका हातका रेखाहरू मात्र नभई खुट्टामा भएका रेखाहरू पनि मानिसमा भएका गुण र स्वभाव विश्लेषणका लागी महत्त्वपूर्ण रहने शास्त्रमा उल्लेख गरिएको छ । यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ: -समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथितिर गएको…

नेपालि चलचित्रका लभ बर्ड्स जुन रियल लाइफ र रिल लाइफ दुबैमा रोमान्स गर्छन छुट्टीदैनन् कुनैबेला पनि हेर्नुहोस

नेपालि चलचित्रका लभ बर्ड्स जुन रियल लाइफ र रिल लाइफ दुबैमा रोमान्स गर्छन छुट्टीदैनन् कुनैबेला पनि हेर्नुहोस   : काठमाडौँ नेपालि चलचित्र मा पनि बलियुड हलियुड मा जस्तै चलचित्र क्षेत्र मा सेलिब्रेटिहरु को लभ रोमान्स तथा ब्रेकप चलिरहेको सुन्न पाइन्छ ! नेपालि चलचित्र क्षेत्र मा रियल लाइफ र रिल लाइफ मा रोमान्स गर्ने नेपालि सेलिब्रेटीहरु को बारेमा कुरा गर्दै छौ ! ति कलाल्कार हरु प्रियंका कार्की र आयुष्मान देशराज जोशी , पल शाह र आँचल शर्मा ,  सुदर्शन थापा र पूजा शर्मा, सृष्टि श्रेष्ठ र सौगात मल्ल , साम्राज्ञी राज्यलक्ष्मी शाह…

अस्ट्रेलियामा लुकाएर चुरोट लग्ने ८ जनाको भिसा रद्द….

मेलवर्न मे,९ । अस्ट्रेलियाले लुकाएर ठुलो परिमाणमा चुरोट लैजाने ८ जना चिनियाँ नागरिकको भिसा रद्द गरेको छ । लुकाएर ठुलो परिमाणमा चुरोट आयात गरेको आरोपमा अस्ट्रेलियाको मेलवर्न अन्तर्राष्ट्रिय विमानस्थलले ८ जना चिनियाँ नागरिकको भिसा रद्द गरेको हो । गत मे ६ मा उक्त ८ जनाको टोली हङ्गकङ्ग हुँदै अस्ट्रेलिया प्रस्थान गरेका र लगेजमा चुरोट लुकाएर मेलवर्न अन्तर्राष्ट्रिय विमानस्थल बाट अस्ट्रेलिया भित्रने प्रयास गरेको अस्ट्रेलियाको बोर्डर फोर्सले जनाएको छ । उनीहरुले झण्डै १ लाख ७० हजार अस्ट्रेलियन डलर बराबरको चुरोट लुकाएरै त्यहाँ सम्म पुर्‍याउने प्रयास गरेका थिए । पर्यटक भिसामा अष्ट्रेलिया…

अध्यक्ष प्रचण्ड संग यसरी भएको थियो सिता दाहाल को बिहे हेर्नुहोस

नेकपा अध्यक्ष प्रचण्ड संग यसरी भएको थियो सिता दाहाल को बिहे : काठमान्डू : आज बैसाख २६ गते को दिन नेकपा का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड संग  सिता पौडेल बीच बिवाह भएको पनि आज ठ्याक्कै ५० वर्ष पुगेछ ! विवाहको ५० वर्ष पुगेको सुनौलो बशागाठ को अवसर मा सिता र प्रचण्ड दम्पतिबीच आज साझ ५ बजे सिन्दुर हालेर पुन बिवाह को कार्यक्रम पनि रहेको छ ! यसै बिषय मा सिता र प्रचण्ड को बिवाह कसरि भएको थियो त के कस्ता कठिनाइहरु भोग्नुपरेको थियो युद्दकालमा सिता दाहालको भूमिका के केस्तो रह्यो…

नवनायिका सुहाना थापाको जन्मदिनमा अनमोलले झन्डै किस खाएनन रोईन झरना थापा ( हेर्नुहोस भिडियो )

काठमान्डू : नवनायिका सुहाना थापाको जन्मदिनमा अनमोलले झन्डै किस खाएनन रोईन झरना थापा : नवनायिका सुहाना थापा अर्थात झरना थापा कि छोरी को बैसाख २५ गते परेको जन्मदिन को अवसर मा अभिनेत्री झरना थापा अनमोल के सी भुवन केसी दिपा क्ष्रि निरौला लगाएत अन्य थुप्रै कलाकार हरुको उपस्थिति रहेको थियो ! ए मेरो हजुर ३ डेब्यु कि नायिका सुहाना थापा बैसाख २५ गते देखि २१ वर्ष पुरा भै २२ वर्ष मा लागेकी छिन ! सुहाना थापा अभिनेत्री तथा निर्देशक झरना थापा र सुनिल कुमार थापा कि एक्ली छोरी हुन् !…