किन भयो करिना र बबीको झगडा ? जुन झगडाले पारेको थियो बबीको करियर नै बर्बाद

काठमाडौँ । अभिनेत्री करिना कपूरको बलिउडका धेरै कलाकारहरुसँग झगडा भएको थियो । जसमध्ये उनले केही कलाकारको करियर नै बर्बाद गरिदिइन् । बलिउडमा “बेबो” नामबाट चिनिएकी करिनाले करियर बर्बाद पारेका कलाकारमध्ये अभिनेता बबी देवल पनि एक हुन् ।उनीहरुको फिल्म अजनबीको शुटिंगको क्रममा मनमुटाव पैदा भएको थियो । फिल्मको शुटिंगको क्रममा करिनाकी आमा बबीता कपुर र बबीकी श्रीमती तान्याको बीचमा विवाद भएको थियो । सोही क्रममा करिना पनि थप हुदाँ विवादले ठुलो रुप लियो । त्यसपछि बबीकी श्रीमती तान्याले रिस खप्न नसकी करिनालाई एक थप्पड हानेकी थिइन् । त्यसपछि विस्तारै बबीको करियरमा…

हिमानी भन्दापनि सुन्दर छिन पारस र हिमानीकी छोरी पूर्णिका तस्बिरसहित

काठमान्डू : पारस र हिमानी साहकि छोरी हिमानी भन्दा पनि सुन्दर हेर्नुहोस फोटोफिचर : नेपालकि सुन्दर महिला को सुचिमा पर्ने एउटा नाम हो हिमानी साह सायद नचिन्ने कमै हुनुन्छ होला ! पुर्बराजकुमार पारस कि पत्नी हिमानी साह हुन् ! र पूर्णिका पुर्बराजकुमार र हिमानी साह कि छोरी हुन् ! हिमानी साह र पारस साह को कोखबाट १ छोरा र २ छोरी छन ति मध्यकी जेठी छोरी हुन् पूर्णिका जुन हिमानी साह भन्दा कम छैनिन ! उनि अहिले निक्कै जवान भैसकेकी छिन उनि उनकी आमा हिमानी साह भन्दा पनि आकर्षक भएकी…

सरकार ढालिदिने कांग्रेस सभापति देउवाकाे चेतावनी

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिनु भएको छ ।सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान पनि दोहोर्‍याउनुभयो । सभापति देउवाले भन्नुभयाे, ‘लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’ शुक्रबार पार्टीनिकट स्थानीय तहका कर्मचारीहरुले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीनिकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।…

महंगो कलेजबाट अफर आयो, तर सरकारी क्याम्पस नै पढ्छु’-करिस्मा मानन्धर

केही दिन अगाडि चलचित्र ‘जात्रै जात्रा’ हेर्नका लागि काठमाण्डौको कुमारी हल पुगेका समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइले नायिका करिश्मा मानन्धर २ बर्षदेखि राजनीति र पार्टीमा सक्रिय नभएको बताएका थिए । उनले भनेका थिए–‘उहाँलाई हामीले छुट्टी दिएका हौं । उहाँ एउटा राम्रो कलाकार हो । २ बर्षदेखि उहाँ राजनीतिमा सक्रिय हुनु भएको थिएन । उहाँले १२ कक्षासम्म पढ्छु भन्नु भएको छ । यसैले एक प्रकारले भन्नुपर्दा उहाँलाई छुट्टी दिइएको हो ।’ नायिका करिश्मा मानन्धरले भने पार्टीमा उचित स्थान नभएकाले राजनीतिमा सक्रिय रुपमा नलागेको बताउँदै आएकी थिइन् । उनै, करिश्मा बिहिबार…

यी बिधार्थीको अस्ट्रेलियामा भयो बिजोग कारण यस्तो

एजेन्सी । उच्च शिक्षाका दौरान किताबको बोझ, दिनहुँको असाइनमेन्ट, परिक्षाको दबाब लगायत अन्य कारण विद्यार्थीहरुमा असिमित तनाव हुनेगर्छन् ।अष्ट्रेलियामा पिएचडी गर्दै गरेका एक भारतीय छात्र केही यस्तै घटनाबाट गुज्रिन पुगे ।अष्ट्रेलियामा अध्ययनरत भारतीय छात्र कुलदीप मानले दाबी गर्दै भनेका छन्,‘दाउनविले क्याम्पसमा सामाजिक विज्ञानमा पिएचडीका लागि मैले आवेदन दिएको थिए । यसका लागि मैले २० हजार डलर भुक्तानी समेत गरे ।जब मैले दुई विषयका साथ पाठ्यक्रम सुरु गरे तब विश्वविद्यालयले ममाथि साहित्यीक चोरीको आरोप लगायो । उनीहरुले मलाईएडमिशनका लागि रोक लगाए ।’ मेन्सएक्सपिी मिडियाका अनुसार उनलाई विश्वविद्यालयले छल गरेको कुलदीपले बताएका…

गृहमन्त्री र सर्वेन्द्र खनाल लाई कुमार पौडेलको भतिजाको हृदयविदारक चिठि !

सरकारद्वारा प्रतिबन्धित सूमह विप्लवका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणले सरकारको तिव्र आलोचना भईरहेको छ । सरकारले दोहोरो भिडन्तमा कुमार पौडेल मारिएको दाबी गरिहदा उनलाई प्रक्राउ गरेर हत्या गरिएको भन्दै गृहमन्त्रीको आलोचना भईरहेको छ । गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालको विरोधमा थुप्रै आवाज उठिरहेको अवस्थामा मृतक पौडेलको भतिजा प्रिन्स राज पौडेलले पनि हृदयविदारक चिठि लेखेका छन् । उनको चिठि जस्ताको त्यस्तैः आदर्णिय सर्बेन्द्र खनाल र गृहमन्त्री बाद्ल जिऊ मेरो नमस्कार ! म २०७६ साल असार ५ गते प्रहरि मुठ्भेड मा मारिएका भनिएको नेपाल कम्युनिस्ट पार्टी…

साम्राज्ञिले सार्बजनिक गरिन् आफ्नो बेबि लुक्स

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह सामाजिक सन्जालमा कती एक्टिभ छिन् त्यो त तपाईंले उनलाई फलो गर्नु भएको छ भने पक्कै थाहा होला । आफ्नो हरेक एक्टिभिटी इन्स्टामा सेयर गर्ने उनले स्न्यापच्याट बेबी फेस फिल्टरमा खिचेको फोटो पोस्ट गरेकी छिन् । नायिका साम्राज्ञी नेपाली चलचित्र क्षेत्र कि हट अनी बोल्ड नायिका हुन । डेब्यु चलचित्र ड्रिम्स देखी पछिल्लो समय रिलिज भएको उनको चलचित्र इन्टु मिन्टु लनडनमा सम्म हेर्दा उनी बाट दर्शक सन्तुस्ट छन् । प्राय उस्तै भूमिकामा काम गर्दै आएकी उनलाई अहिले भर्साटाईल हुन पनि रहर लागेको छ । त्यसो त…

करिश्मा मानन्धरलाई एसईई पास भएपछि बधाईको अइरो छोरीको भाबुक म्यासेज

नायिका करिश्मा मानन्धर हुन त सधैं चर्चामै रहन्छिन् तर बिहिबार एसईईको नतिजा प्रकाशित भएपछि उनको चर्चा ह्वात्तै चुलिएको छ ।२०७५ सालको एसईई परिक्षार्थी करिश्माले बी प्लस ल्याएपछि उनले जताततै प्रशंसा पाइरहेकी छिन् । सर्वसाधारणलगायत फिल्मी क्षेत्रका कलाकारले उनलाई बधाई दिइरहेका छन् । उनकी छोरी कबिता मानन्धरले पनि आफ्नो फेसबुक अकाउन्टमार्फत् आमाको सफलतामा भावुक हुँदै बधाई दिएकी छिन् ।उनले बिहिबार बेलुकी लेखेकी छिन्, ‘आमा, तपाईंको सफलतामा म कति गर्व महसुस गरिरहेको छु, त्यो भन्न सक्दिनँ । यसका लागि तपाईंले जति मेहनत गर्नुभयो, रातभरी सुत्नुभएन, बिहान, दिउँसो, साँझ केही भन्नुभएन । र…